×

NEPAL TIMES UPDATES

Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026
Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026
Playing
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा|| Nepal Times
Apr 08, 2026
Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026

आईपीएलमा आज चेन्नई भर्सेस गुजरात

२८ बैशाख २०८१

२८ वैशाख, एजेन्सी ।

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज शुक्रबार पाँच पटकको च्याम्पियन चेन्नई सुपर किङ्सले गुजरात टाइटन्सको सामना गर्दैछ । खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । आईपीएलको १७औँ संस्करणमा चेन्नई र गुजरात दुबैले आफ्नो १२औँ खेल खेल्न लागेका हुन् ।

Advertisement

चेन्नईले यसअघि खेलिएको ११ मध्ये ६ खेलमा जित पाँच खेलमा हारको नतिजा निकालेको छ । चेन्नई १२ अंकसहित चौथो स्थानमा छ । गुजरातले भने निराशाजनक प्रदर्शन गर्दै आएको छ । गुजरातले यसअघि खेलिएको ११ मध्ये चार खेलमा जित र सात खेलमा हारको नतिजा निकालेको छ ।

गुजरात आठ अंकसहित तालिकाको सबैभन्दा तल १०औँ स्थानमा छ । यद्दपि, गुजरात अझै प्राविधिक रुपमा उपाधि होडबाट भने बाहिरिएको छैन । अंक तालिकामा गुजरातभन्दा माथि रहेका मुम्बई इन्डियन्स र पञ्जाब किङ्स भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् । जारी सिजनमा यसअघि खेलिएको पहिलो खेलमा चेन्नईले गुजरातलाई ६३ रनले हराएको थियो ।

उक्त खेल चेन्नईको घरेलु मैदानमा खेलिएको थियो । इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किङ्स र गुजरात टाइटन्सबिच हालसम्म कुल ६ खेल खेलिएको छ । त्यसमध्ये तीन खेलमा चेन्नईले गुजरातलाई हराएको छ । बाँकी तीन खेलमा गुजरातले चेन्नईलाई पराजित गरेको छ । तर, आईपीएलको पछिल्ला तीन खेलमा भने चेन्नई सुपर किङ्सले गुजरात टाइटन्सलाई हराउँदै आएको छ ।

इन्डियन प्रिमियर लिगको अघिल्लो सिजनको फाइनल खेल पनि चेन्नई सुपर किङ्स र गुजरात टाइटन्सबिच नै खेलिएको थियो । यस्तै रोयल च्यालेन्जर्स बेंग्लुरुले फराकिलो जित निकालेको छ । बिहीबार राति पन्जाब किंग्सविरुद्ध बेंग्लुरुले ६० रनको जित दर्ता गरेको हो । घरेलु टोली पन्जाबका कप्तान साम कुरानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे पनि आरसीबीका ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गर्दै पञ्जाबलाई २४२ रनको कठिन लक्ष्य दिएका थिए ।

Advertisement

यस लक्ष्यको जवाफमा पन्जाबका ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गरे हार ब्यहोर्न बाध्य भयो । यो हारसँगै पन्जाब टोली आइपीएलको प्लेअफ होडबाट बाहिर भएको छ । जितसँगै आरसीबीले प्रतियोगिताको प्लेअफ होडमा आफूलाई कायमै राखेको छ । प्रतियोगितामा १४ अंकसहित प्लेअफको ढोका खोल्नका लागि अर्को दुई खेल जित्न आवश्यक छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top