×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

दिल्लीका स्कुल र अस्पतालहरुमा उडाउने धम्की

१ जेष्ठ २०८१

१ जेठ ,एजेन्सी ।
भारतको राजधानी दिल्लीमा फेरि एक पटक बमले उडाइदिने धम्की आएको छ । यस पटक दिल्लीमा रहेका विद्यालयहरुमा बमको धमाका गर्ने चेतावनी आएको थियो । त्यस लगत्तै फेरि दिल्लीका अस्पतालहरुमा पनि बम आक्रमणको चेतावनी दिइएको छ । ईमेलमार्फत बमले उडाउने धम्की प्राप्त भएको दिल्ली पुलिसले जनाएको छ ।

यसअघि पनि कयौं पटक दिल्लीमा स्कुलहरु, अस्पतालहरु, एयरपोर्ट र उत्तर–रेलवेको सीपीआरओ बिल्डिंगलाई पनि बमले उडाउने धम्की आएको थियो । अहिले फेरि दिल्लीस्थिति दीप चंद बंधु अस्पताल, जीटीबी अस्पताल, दादा देव अस्पताल, हेडगेवार अस्पताल र अन्यसहित कयौं अस्पतालहरुमा बम आक्रमणको धम्की दिइएको ईमेल प्राप्त भएको छ ।

Advertisement

यसबारे अनुशन्धान जारी रहेको दिल्ली दमकल विभागले बताएको छ । गत आइतबार पनि दिल्लीका २० भन्दा धेरै अस्पतालहरु, आईजीआई एयरपोर्ट समेत उत्तर–रेलवेको सीपीआरओ बिल्डिंगलाई बमले उडाउने धम्की आएको थियो । अज्ञात समूहले सबै ठाउँमा ईमेल गर यहां बम राखिएको भन्दै सूचना दिएको थियो ।

दिल्ली पुलिसका एक वरिष्ठ अधिकारी भन्छन्, दिउँसो करिब ३ बजेर ४ मिनेटमा दिल्लीका २० अस्पतालहरुको अलावा आईजीआई र उत्तर रेलवेको सीपीआरओको कार्यालयलाई पनि बमले उडाउने एक ईमेल प्राप्त भएको छ । ईमेल [email protected] बाट पठाइएको छ ।

Advertisement

शुरुआतमा संजय गांधी अस्पताल र बुराडी सरकारी अस्पताल प्रशासनले सो ईमेल देखेर पुलिसलाई खबर गरेका थिए । यसअघि गत ३ मे मा पनि दिल्लीको नांगलोई इलाकामा बम भएको सूचनाले हंगामा मच्चिएको थियो । पुलिस मुख्यालयमा ईमेलमार्फत बमको धम्की दिइएको थियो । पुलिसले अनुशन्धान पश्चात यो ईमेल पठाउनेबारे पत्ता लगाएको थियो । ईमेल एक नाबालिगले पठाएको खुलेको थियो ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top