×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

सुनतस्करी प्रकरण : केसी र तिवारीलाई छाड्न आदेश

१ आश्विन २०७५

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुछिएका डीएसपी प्रजित केसी र रामकुमार तिवारीलाई थुनामुक्त गर्न उच्च अदालत विराटनगरले आदेश दिएको छ ।

सोही मुद्दाका अर्का आरोपी प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दिवेश लोहनी अच्च अदातलको आदेश पछि यसअघि नै साधारण तारेखमा छुटिसकेका छन् ।यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement

उच्च अदालतका न्यायाधिश उमेशराज पौडेल र उमेशकुमार सिंहको इजलासले डीएसपी केसीलाई साधारण तारेख र गोरे भन्ने चुडामणी उप्रतीका सहयोगी मानिएका रामकुमार तिवारीलाई पाँच लाख धरौटीमा छाड्ने आदेश दिएको अदालतका रजिष्ट्रार नारायण रेग्मीले जानकारी दिए ।

Advertisement
Advertisement

सो प्रकरणमा जिल्ला अदालत मोरङको गत जेठ ८ गतेको आदेशपछि थुनामा रहेका केसीलाई पुर्पक्षमा राख्नुपर्ने पर्याप्त आधार नभएको भन्दै उच्च अदालत विराटनगरले साधारण तारेखमा राखि मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top