×

NEPAL TIMES UPDATES

Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026

सौर्य एयरलाईन्सको विमानमा चरा ठोक्कियो

१ आश्विन २०७५

विराटनगर,असोज १
निजीक्षेत्रको बायुसेवा कम्पनी सौर्य एयरलाईन्सको विमान ग्राउण्डेड भएको छ । सोमबार विहान उडिरहेको सो कम्पनीको विमानमा चरा ठोक्किएपछि विमान ग्राउण्डेड भएको हो ।

आज बिहान काठमाण्डौबाट विराटनगरका लागि ८.३० मा उडेको सौर्य एयरलाइन्सको फ्लाईट नम्बर ७२१ मा चरा ठोक्किएको थियो । चरा ठोक्किएपनि विराटनगर विमानस्थलमा सफल अवतरण गरेको विमान त्यसपछि भने ग्राउण्डेड गरिएको सो कम्पनीका प्रमुख बजार ब्यवस्थापक मुकेश खनालले जानकारी दिए ।

Advertisement

Advertisement

चरा ठोक्किएका कारण सो बिमानको देब्रे पंखामा क्षति पुगेको उनले बताए । हाल विमानको प्राबिधिक परीक्षणका लागि इनजीनियरहरु खटाइसकिएको बताउदै उनले सम्पुर्ण परीक्षण र मर्मतपछि उडान शुरु गरिने बताए । चरा ठोक्किएको विमानमा ४८ जना यात्रु र ४ जना क्रुमेम्बर सहित ५२ जना सवार थिए ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top