×

NEPAL TIMES UPDATES

Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026

अफगानिस्तानले नेपाललाई दियो २४५ रनको लक्ष्य

२ आश्विन २०७५

लखनउ, असोज २
भारतको लखनउमा जारी यू १९ एकदिवसीय क्रिकेटमा अफगानिस्तानले नेपाललाई २४५ रनको लक्ष्य दिएको छ । टस जितरे पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धा्रित ओभरमा ८ विकेट गुमाएर २४४ रन बनाएको थियो ।

अफगानिस्तानका लागि रियाज हसनले शतकीय पारी खेल्दै ११६ रन बनाएर नट आउट रहे । १४९ बल खेलेका हसनले १२ चौका तथा २ छक्का प्रहार गरेका थिए ।बसिर खानले ३२, आरिफ खानले २४ तथा इजाज अहमदले १९ रन जोडेका थिए ।

Advertisement
Advertisement

नेपालका पवन शर्राफ, सागर ढकाल र मोहम्मद समसेदले समान दुई दुई विकेट लिएका थिएभने रसिद खानले १ विकेट लिए । भारतका दुई तथा नेपाल र अफगानिस्तान सहित ४ टिम सहभागी प्रतियोगितामा नेपाल र अफगानिस्तान तेस्रो स्थानका लागि भिडेका हुन् ।

Advertisement
Advertisement

नेपाल भारतका दुवै टिमसँग पराजित भएको थियो भने अफगानिस्तान भारतका दुबै टिम र नेपालसँग पनि पराजित भएको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top