×

NEPAL TIMES UPDATES

Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026

तिजमा सरकारको उपहार : आजबाट हट्यो टिकटकको सबैखाले प्रतिबन्ध

२१ भाद्र २०८१

२१ भदौ, विराटनगर । 

शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि नेपालमा टिकटक चल्न थालेको छ । शुक्रबार (आज) बाट टिकटक चलाउन लगाइएको प्रतिबन्ध पूर्ण रूपमा हटेको दूरसंचार प्राधिकरणले जनाएको छ ।

Advertisement
Advertisement

नेपालमा लगाइएको टिकटकको प्रतिबन्ध ६ भदौमा हटाउने सरकारले निर्णय गरेको थियो । तर, पनि पूर्ण रूपमा टिकटक चल्न थालेको थिएन ।

मन्त्रिपरिषद्को निर्णयअनुसार टिकटकको प्रतिबद्धतापत्र दर्ता गरेर टिकटकको प्रतिबन्ध हटाउन सञ्चार मन्त्रालयले निर्देशन दिएपछि दूरसञ्चार प्राधिकरणले टिकटकको सबैखाले प्रतिबन्ध हटाएको हो ।

एक सूचना जारी प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई प्राधिकरणबाट खुला गर्न निर्देशन जारी गरेको छ ।

Advertisement
Advertisement

 

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top