×

NEPAL TIMES UPDATES

Playing
१७ देशका राजदूतसँग बालेन्द्रको सामूहिक भेट || Nepal Times
Apr 08, 2026
Playing
इरान–अमेरिका तनावः २ साताको यु द्ध विरामले के नेपालको महँगी घट्ला? || Nepal Times
Apr 08, 2026
Playing
World News: Pakistanले यु*द्धविराम गराउँदा Chinaको चर्चा, इरानी ह्याकरद्वारा USमा अवरोध
Apr 08, 2026
Playing
साइबर अप राधीको दादागि रीः कसरी जोगाउने लोकतन्त्र ? || Nepal Times
Apr 08, 2026
Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026

कृष्णभूषण बल साहित्य पुस्कार तिवारीलाई प्रदान

६ आश्विन २०७५

विराटनगर,असोज ६
कृष्णभूषण बल स्मृति प्रतिष्ठानले कथाकार नारायण तिवारीलाई ‘कृष्णभूषण बल स्मृति साहित्य पुरस्कार समर्पण गरेको छ ।

विराटनगरमा शनिबार आयोजित समारोहमा वरिष्ठ कवि कृष्णभूषण बलको स्मृतिमा स्थापित प्रतिष्ठानले तिवारीलाई पुरस्कृत गरेको हो ।

Advertisement

भाषाशास्त्री बालकृष्ण पोखरेल, प्रतिष्ठानका अध्यक्ष प्रा. डा. टंकप्रसाद न्यौपाने र प्रमुख संरक्षक शोभा लामा बलले संयुक्त रुपमा नगद २५ हजार १ सय ११ रुपैयाँ र सम्मानपत्र प्रदान गरेका थिए ।

चार दशकदेखि नेपाली भाषा साहित्यमा कलम चलाउँदै आएका तिवारीका आधा दर्जनभन्दा बढी कृतिहरु प्रकाशित छन् ।

कार्यक्रममा कवि बद्री भिखारी, मुनाराज शेर्मा, शुभलक्ष्मी लम्साल, सीमा आभास, सुदीप पाख्रिन, रमेशचन्द्र अधिकारी, मञ्जुश्री गिरी, उमेश लुइँटेल, दीपक शम्चु र धीरज राईले वरिष्ठ कवि बलका कविता वाचन गरे ।

त्यस्तै झापाका कवि कृष्ण बराल र धरानका कवि डा. गोपाल भण्डारीले बलसँग सम्बन्धित कविता प्रस्तुत गरेका थिए ।

Advertisement

साहित्यकार कुन्ता शर्मा, प्राज्ञ एनपी आचार्य, विवश पोखरेल, ऋतु आसिक, सांसद सावित्रा रेग्मी, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले कविता साहित्यमा कृष्णभूषण बलको योगदानको चर्चा गरे ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top