×

NEPAL TIMES UPDATES

Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026

साउदीमा रोनाल्डो नौ सय गोलको ‘सेलिब्रेसन’ (भिडियो)

२९ भाद्र २०८१

२९ भदौ, एजेन्सी ।

साउदी प्रो-लिग क्लब अल नासरले पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको नौ सय गोलको उत्सव मनाएको छ । ३९ वर्षीय रोनाल्डोले युरोपियन नेसन्स लिगअन्तर्गत क्रोएसियासँगको खेलमा गोल गर्दै करिअरको नौ सय गोल पूरा गरेका थिए ।

Advertisement
Advertisement

अन्तर्राष्ट्रिय ‘ड्युटी’ सकेर प्रो-लिगलाई निरन्तरता दिएका रोनाल्डोले शुक्रबार राति अल अहलीसँग खेलेका थिए । जसमा रोनाल्डोलाई सर्वकालीन महान् खेलाडी (गोओएटीओ) लेखेको जर्सी दिइएको थियो । जर्सीमा ९०० लेखिएको थियो ।

स्टेडियममा विशाल ब्यानर नौ सय गोल लेखिएको थियो । नासरले ‘हिरोले मात्र यस्तो उपलब्धि’ बनाउन सक्छ भन्ने सन्देश राखेर विभिन् दृष्य देखाएको थियो ।

घरेलु मैदान अल अवाक पार्कमा सेलिब्रेसनपछि खेलाइएको उक्त खेलमा अल नासरले अल अहलीसँग अल अहलीसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५४औं मिनेटमा अल अहलीका लागि फ्र्यांक किस्सेले गोल गर्दै पाहुना टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, नासर अल अहलीका बासम मोहमद अल्हुरायजीको आत्मघाती गोलले हारबाट जोगिएको हो । उनले ९० मिनेटपछिको इन्जुरी समयमा आत्मघाती गोल गरेपछि अल नासर हारबाट जोगियो ।

यो खेलमा भने पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो गोल गर्नबाट चुके । यसअघिका दुवै खेलमा रोनाल्डोले एक-एक गोल गरेका थिए ।

समग्रमा रोनाल्डोले करिअरको नौ सय एक गोल गरेका छन् । करिअरको हजार गोल पुर्‍याउने लक्ष्यमा रहेका रोनाल्डो विश्वभरका ४८ वटा राष्ट्रविरुद्ध गोल गर्ने एक मात्र खेलाडी पनि हुन् ।

रियल मड्रिडका लागि ४५० गोल गर्दा म्यानचेस्टर युनाइटेडबाट १४५, पोर्चुगलका लागि १३१, युभेन्टसका लागि १०१ र अल नासरका लागि ६८ गोल गरेका उनले बाल्यकालका बेला स्पोर्टिङ सिपीबाट पाँच गोल गरेका थिए ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top