×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एएफसी यु–१६ महिला च्याम्पियनसिप छनोट : नेपाल र मलेसियाबीचको खेल बराबरी

८ आश्विन २०७५

काठमाडौँ,असोज ७
एएफसी यु–१६ महिला च्याम्पियनसिपअन्र्तगत छनोट चरणकौ अन्तिम खेलमा नेपालले मलेसियासँग बराबरी खेलको छ ।

हल्चोकस्थित एपिएफ क्लबको मैदान आईतबार भएको खेलमा नेपालले मलेसियासँग ४/४ गोलको बराबरी खेल्दै अङ्क बाडेको हो । नेपालका लागि कप्तान प्रिती राई, सुष्मा तामाङ र सबिता रानामगरले एक एक गोल गरिन् ।

Advertisement
Advertisement

त्यस्तै थप एक गोल भने मलेसियाले नेपालको लागि आत्मघाती गोल गरेको थियो । यता मलेसियाको लागि हेल्मा इम्लीले २ गोल गरिन भने विटी तामिङ र नरुल नबिलाले एक गोल थपिन् ।

समूह ‘इ’ बाट यसअघि नै बाहिरिसकेका नेपाल र मलेसियाले एक एक अङ्क जोडेर प्रतियोगिता सकाए । अघिल्ला दुई खेलमा दुवै टोलीले पराजय भोगेका थिए । पहिलो खेलमा नेपाल फिलिपिन्ससँग चार शून्य गोलअन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा म्यानमारसँग ११ –१ ले पराजित भएको थियो ।

Advertisement

यता मलेसिया भने पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा फिलिपिन्ससँग पराजित भएको थियो । आईतबार भएको समूह चरणको अन्तिम खेलमा म्यानमारले फिलिपिन्सलाई ५–१ गौलअन्तरले पराजित गर्दै समूह इ को उपाधि जितेको थियो ।

भर्खरको समाचार

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

सम्बन्धित खबरहरु

Scroll to Top