NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ? आइतवार भदौ २९ , २०८२
अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार आइतवार भदौ २९ , २०८२
रास्वपा नेतृ सुमना श्रेष्ठले पार्टी छाडिन्, अन्तरिम सरकारमा समेत नाम चर्चामा आइतवार भदौ २९ , २०८२
Next
Prev

समाचार

‘बेहुली फ्रम मेघौली’ले ओटीटीमा, कसरी हेर्ने ?

सोमवार कार्तिक १२ , २०८१
Reading Time: 1 min read
A A
‘बेहुली फ्रम मेघौली’ले ओटीटीमा, कसरी हेर्ने ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१२ कार्तिक , काठमाण्डौ।

कम शो पाएको भन्दै दर्शको उपस्थिती रहदा रहदै सिनेमाहलबाट उतारिएको नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’ ओभर दी टप प्लाटफर्म (ओटीटी)मा आएको छ । ओटीटीमा समेत यसले उल्लेखीय रुपमा दर्शक तानिरहेको छ ।

बेहुली फ्रम मेगौलीले ओटीटीमा आएको दुई दिनमा ११ हजार दर्शक पाएको छ। उनीहरुले ४०० रुपैया तिरेर यो चलचित्र ओटीटीमा हरेका छन् । यो भनेको ४४ लाखको ब्यापार हो ।

हलमा आवश्यक शो नदिएको भन्दै फिल्मका निर्देशक निश्चल बस्नेतले हलको विकल्प खोज्ने अभिव्यक्ति दिएका थिए । आफू निर्मित र अभिनित फिल्म ‘बेहुली फ्रम मेघौली’मा दर्शकीय चाप राम्रो हुँदाहुँदै पनि उचित शो नदिएकोतर्फ उनको अभिव्यक्ति लक्षित थियो ।

हलको विकल्प खोज्ने उनको आशय ओभर दी टप प्लाटफर्म (ओटीटी)तर्फ हुनसक्ने अनुमान थियो । नभन्दै उनले केही दिनमा उक्त फिल्म एमएसएम भिडियोमा आउने बताए। शुक्रबारदेखि स्वस्तिमा खड्का स्टारर फिल्म एमएसएम भिडियो नामक ओटीटी प्लाटफर्ममा रिलिज भएको छ ।

हलमा रिलिज भएको २३ दिनमै फिल्म ओटीटीमा आएको हो । हलमा रिलिज भएको फिल्म एक महिना नबित्दै ओटीटीमा आउने यो समय निकै छोटो हो । आईओएस र एन्ड्रोइडमा उपलब्ध उक्त ओटीटीको एप डाउनलोड गरेर दर्शकले फिल्म हेर्न सक्ने निश्चलले जनाएका छन् ।

दशैंको घटस्थापनामा रिलिज भएको साजन काफ्ले र आकाश बराल निर्देशित फिल्मले हलमा राम्रै कमाइ ग¥यो । ३० वर्ष पुगेकी युवतीले योग्य दुलाहा खोज्न गर्ने संघर्षको कथा यसमा छ । चलचित्रको चितवनको मेघौली आसपासमा छायांकन गरिएको छ ।

दसैंको घटस्थापनाका अवसरमा असोज १७ गते हलमा रिलिज भएको फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया बटुलेको थियो । तर, दर्शकको रोजाइमा पर्दा पर्दै फिल्मले उचित शो नपाएपछि निर्माण टिमले फिल्म हलबाट उतारेको थियो ।

कम शो पाएपछि निश्चलले असन्तुष्टि पोख्दै आएका थिए । शो नबढाइएपछि उनले विकल्प खोजेका हुन् । घटस्थापनामा मेघौली रिलिज भएपछि फुलपातीमा एकैसाथ तीन बहुप्रतिक्षित चलचित्र १२ गाउँ, छक्का पंजा ५ र ज्वाइँ साव प्रर्दशनमा आएपछि मेघौलीको शो घटेको थियो ।

१२ गाउँ, छक्का पंजा ५ र ज्वाइँ साव अझै सिनेमाहरुहरुमा प्रर्दशनरत रहेका छन् । १२ गाउँले कीर्तिमानी ब्यापार गर्ने अनुमान गरिएको छ । तेस्रो हप्ता प्रवेश गर्दैगर्दा यसले २२ करोड माथिको ब्यापार गरिसकेको यसका वितरक गोविन्द शाहीले बताएका थिए ।

छक्का पन्जाले १५ करोडमाथिको ब्यापार गरेको छ । मेघौली चलचित्र ‘एमएसएम भिडिओ’ नामक नयाँ नेपाली ओटीटी प्लेटफर्ममा उपलब्ध छ । तर अहिले पनि यसमा नयाँ अकाउन्ट बनाउँदा ओटीपी नआउने र आए पनि समय लाग्ने समस्या रहेको प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा गुनासो गरेका छन् ।

हाल यस प्लेटफर्ममा ‘दिमाग खराब’, ‘महाजात्रा’ र ‘घरज्वाईं’ चलचित्र उपलब्ध छन् । प्लेटफर्ममा चलचित्र हेर्न ‘रेन्ट’मा लिने विकल्प छ । चलचित्रलाई एक हप्ता र दुई हप्तासम्म रेन्टमा लिन सकिने छ ।

त्यस्तै मासिक, अर्धवार्षिक, वार्षिक र आजीवन गरी प्लेटफर्मको सब्सक्रिप्सन समेत लिन सकिन्छ । तर प्रयोगकर्ताहरूले यो प्लेटफर्ममा चलचित्र हेर्नलाई पैसा तिर्ने विकल्प सजिलो नभएको गुनासो गरिरहेका छन् ।

Tags: #ओटीटी#बेहुली फ्रम मेघौली

लोकप्रीय

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२

विचार

थप समाचार

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा
ताजा समाचार

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?
खेलकुद

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल
अन्तर्राष्ट्रिय

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार
अन्तर्राष्ट्रिय

सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार

आइतवार भदौ २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

00:16:07

World News: नेपालको प्रदर्शनमा ७ देशको ध्यानाकर्षण, अमेरिकामा विशाल समर्थन || Nepal Times

00:13:12

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२

हालका पोस्टहरू

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.