×

NEPAL TIMES UPDATES

Playing
America–Iranको सम्झौता अन्तिम चरणमा, सधैँका लागि यु द्ध रोकिने || Nepal Times
May 24, 2026
Playing
काठमाडौँमा साँझ वर्षा, तेलंगानामा लु ले 16 जनाको मृ त्यु || Nepal Times
May 24, 2026
Playing
एमालेमा भाडभैलो,ओलीले राजीनामा दिनैपर्ने पक्षमा ८० प्रतिशत पदाधिकारी || Nepal Times
May 24, 2026
Playing
‘ह्वाइट हाउस’ बाहिर ३० राउन्ड गो*ली चल्यो,एक जनाको मृ*त्यु || Nepal Times
May 24, 2026
Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026

बिहान ७:०० बजेसम्म वाम गठबन्धनको वर्चश्व कायमै,कहाँ कसले जित्यो?

२३ मंसिर २०७४

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम आइरहेको छ।

यो समाचार तयार पार्दासम्ममा बिहान ७:00 बजेसम्म हामीलाई प्राप्त समाचार अनुसार वाम गठबन्धनले सर्वाधिक प्रतिनिधि सभामा २४ र प्रदेश सभामा ३१ स्थानमा विजय हासिल गरिसकेका छन्। कांग्रेसले प्रतिनिधि सभामा ३ र प्रदेशसभामा ३ स्थानमा मात्र विजय हासिल गरेको छ।

Advertisement
Advertisement

यस्तै अग्रता लिइरहेका मध्ये नेकपा एमालेले ६२ स्थानाम अग्रता लिएका छन् भने माओवादी केन्द्रका २८ जना उम्मेद्वारले अग्रता लिइरहेका छन्। नेपाली कांग्रेसका पनि २१ जनाले अग्रता लिइरहेका छन्।

हेर्नुहोस् कसले कहाँ जिते र कसको कहाँ अग्रता छ सूचीसहित

प्रतिनिधि सभामा विजयी हुनेहरू

नेकपा एमाले

  1. म्याग्दी- भुपेन्द्रबहादुर थापा (नेकपा एमाले)- २३ हजार ३०८ मत
  2. मनाङ- पाल्देन छोपाङ गुरुङ (नेकपा एमाले)-
  3. मुस्ताङ- प्रेमप्रसाद तुलाचन (नेकपा एमाले)
  4. मुगु- गोपालबहादुर बम (नेकपा एमाले)-१३ हजार ३४ मत
  5. बझाङ -भैरवबहादुर सिंह(एमाले)
  6. डोल्पा- धनबहादुर बुढा(एमाले)-११७६१
  7. बाजुरा -लालबहादुर थापा (एमाले)-२८०५८
  8. दार्चुला- गणशसिंह ठकुन्ना (एमाले)-२८९९८
  9. बाग्लुङ -सूर्यराज पाठक (एमाले) ३३६५७
  10. ताप्लेजुङ- योगेश भट्टराई(एमाले)२९४७९
  11.  ललितपुर- कृष्णलाल महर्जन -२७७१३
  12. धादिङ १ -भूमी त्रिपाठी (४९१२१)
  13. काठमाडौं३:  कृष्णबहादुर राई -१९१६९
  14. मोरङ ३: भानुभक्त ढकाल- ४२४१३
  15. मोरङ ६: लालबाबु पण्डित-३३९४१
  16. काठमाडौं ८:जीवनराम श्रेष्ठ(१३३०७)
  17. अोखलढुंगा: यज्ञराज सुनुवार(३२५८०)
  18. सिन्धुपाल्चोक २: शेरबहादुर तामाङ(३८४०१)
  19. मोरङ १:धनश्याम खतिवडा(३७५२४)

 

माओवादी केन्द्र

  1. पूर्वी रूकुम- कमला रोका (माओवादी केन्द्र)-१० हजार ४ सय ३४ मत
  2. रुकुम पश्चिम-जनार्दन शर्मा(माओवादी)-३४४०२
  3. बागलुङ २: देवेन्द्र पौडेल- २८८२७
  4. सिन्धुपाल्चोक १: अग्नि सापकोटा (४०५०४)
  5. ललितपुर ३: पम्फा भुसाल(२४०३७)

अन्य

  1. हुम्ला- छक्कबहादुर लामा (स्वतन्त्र)

कांग्रेस

  1. काठमाडौं १: प्रकाशमान सिंह (१०९३६)
  2. रसुवाः मोहन आचार्य- १४४५३
  3. काठमाडौं ४-गगनकुमार थापा (२१५५१)

 

प्रदेशसभामा विजयी हुनेहरू

नेकपा एमाले

  1. जुम्ला-प्रदेशसभा ‘ख’ – पदमबहादुर रोकाय (एमाले)- १०४५८
  2. म्याग्दी – प्रदेश सभा ‘ख’ – नरदेवी पुन (एमाले)
  3. मुस्ताङ- प्रदेशसभा ‘क’ – इन्द्र धारा विष्ट (एमाले)
  4. मुस्ताङ- प्रदेश सभा ‘ख’- महेन्द्र बहादुर थकाली (एमाले)
  5. हुम्ला- प्रदेश सभा ‘क’- दलबहादुर रावल (एमाले)
  6. कालिकोट ‘क’-कुर्मराज शाही (एमाले)
  7. जाजरकोट ‘ख’ -करवीर शाही(एमाले)
  8. ओखलढुंगा ‘क’ -अंबिर गुरूङ(एमाले) १८०८
  9. धादिङ १‘क’- राजेन्द्रप्रसाद पाण्डे (एमाले) २७३३२
  10. डोल्पा १ क- नन्दसिंह बुढा (एमाले) ५४९०
  11. बझाङ -अर्जुनबहादुर थापा (एमाले) १३५११
  12. बाजुरा १ ख- प्रकाश शाह (एमाले) १८१८६
  13. बाजुरा १ क -बलदेव रेग्मी (एमाले)  ९८४०
  14. जाजरकोट १ ख- करविर शाह(१५१८५)
  15. धादिङ २ क- रामकुमार अधिकारी (२०३६८)
  16. ताप्लेजुङ- बलबहादुर साम्सोहाङ- १५४१७
  17. बागलुङ- इन्द्रलाल सापकोटा- १७९१३
  18. सोलुखुम्बु क: उत्तम बस्नेत -१०६६८
  19. सोलुखुम्बु ख:बुद्धीकुमार राजभण्डारी -१०३७८

 

माओवादी केन्द्र

  1. म्याग्दी- प्रदेशसभा ‘क’- विनोद केसी (माओवादी केन्द्र)
  2. पूर्वी रूकुम – प्रदेश सभा ‘क’- तेजवहादुर ओली(माओवादी)
  3. पूर्वी रूकुम – प्रदेश सभा ‘ख’- पूर्णबहादुर घर्ती(माओवादी)
  4. पश्चिम रूकुम- प्रदेश सभा ‘क’- रातो कामी (नेकपा माओवादी)
  5. धादिङ १‘ख’- शालिकराम जम्मरकट्टेल (माओवादी) २३३८२
  6. धादिङ २ ‘क’ जगत सिंखडा -(माओवादी)
  7. डोल्पा‘ख’-वीरबहादुर शाही-६४१४ (माओवादी)
  8. पश्चिम रूकुम ‘ख’-गोपाल शर्मा (माओवादी) १८६६०
  9. बैतडी ‘क’ -प्रेम प्रकाश भट्ट (माओवादी)
  10. जुम्ला ‘क’- नरेश भण्डारी (माओवादी)
  11. ताप्लेजुङः टंक आङवुहाङग लिम्वु- १२१९८
  12. बझाङः देवकी मल्ल (थापा)- १६७४३

 

नेपाली कांग्रेस

Advertisement
  1. हुम्ला- प्रदेशसभा ख -जीवनबहादुर शाही (नेपाली काँग्रेस) – ४५१९ मत
  2. रसुवा- प्रदेशतर्फ ‘क’ – प्रभात लामा (नेपाली कांग्रेस)
  3. मनाङ -चिन्तबहादुर घले (कांग्रेस) ९९८

अन्य

Advertisement
  1. मनाङ- प्रदेशसभा ‘क’- दीपक मनाङे (स्वतन्त्र)
  2. बागलुङ २ ‘ख’ टेकबहादुर घर्ती (जनमोर्चा) ११८८४
  3. बागलुङ १ ‘ख’ कृष्ण थापा (जनमोर्चा)-१४३७३
 setopati

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top