×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026
Playing
नेपालमा कति छ युरेनियम ?कसले लगायो बक्रदृष्टि? बालेन सरकारसँग मागियो जवाफ || Nepal Times
Apr 17, 2026

प्रदेश राजधानीका लागि सहमतिमा ढिलाईः मुख्यमन्त्री

२३ आश्विन २०७५

विराटनगर,असोज २३
विराटनगर महानगरपालिकाले दसैं, छठ, दिपावली लगायतका विभिन्न चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले सबैको सहमतिमा प्रदेश राजधानी र नामाकरण तोक्ने गृहकार्यले गर्दा केही ढिलाई भएको बताएका छन् ।

Advertisement
Advertisement

सबै दलको सहमतिमै प्रदेश राजधानी र नामाकरण तोक्ने गृहकार्यले गर्दा समय लागेको बताए । आपसी सहमति मै प्रदेशको राजधानी तोक्ने बताए । प्रदेश नम्बर २४ वटा विधेयक र नियामावली सहकार्य गरेर पारित गरीसकेको पनि बताए ।

कार्यक्रममा प्रदेश नम्बर १ का सभामुख प्रदीपकुमार भण्डारीले सबैलाई दशैं,तिहार र छठको शुभकामना दिए । यस्तै कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले स्थानीय सरकार प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर अगाडि बढ्न महानगर तयार रहेको बताए ।

Advertisement

कार्यक्रममा प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जिवन घिमिरे, प्रदेश नम्बर १ का कांग्रेस संसदीय दलका नेता राजीव कोइराला,प्रदेश सांसद, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, उद्योगी, व्यापारी लगायतका विभिन्न संघसंस्थाका व्यक्तिहरुको सहभागिता थियो ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top