×

NEPAL TIMES UPDATES

Playing
के क्यानडालाई ट्रम्पले टुक्र्याउन लागेका हुन् ? जनमतसंग्रह हुँदै|| Nepal Times
May 08, 2026
Playing
World News:होर्मुजमा जहाजको जाम,२० हजार मानिस फसे,क्यानडा टुक्रिन सक्ने|| Nepal Times
May 08, 2026
Playing
लेखापालले बिहेमा हवाइ फायरिङ गरेपछि|| Nepal Times
May 08, 2026
Playing
UAE मा क्षेप्या*स्त्र र ड्रो*न ख*त*रा, नागरिकलाई गराइयो अलर्ट || Nepal Times
May 08, 2026
Playing
गौतमबुद्ध क्रिकेट रंगशाला बजेट अभावले फेरि अलपत्र|| Nepal Times
May 08, 2026
Playing
लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने || Nepal Times
May 08, 2026
Playing
मधेसमा फोहोरी खेल ःराज्यमन्त्री थप्ने र सरकार ढाल्ने प्रवृत्ति|| Nepal Times
May 08, 2026
Playing
Passport Index कुन देशको पासपोर्ट पावरफुल ? सिंगापुर शीर्षमा|| Nepal Times
May 08, 2026
Playing
Top 15 Afternoon News || May-08-2026 || Nepal Times
May 08, 2026
Playing
प्रधान न्यायाधीश सिफारिसपछि सर्वाेच्चमा हलचल, वरीयता मिचियो भन्दै रिट|| Nepal Times
May 08, 2026

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

८ चैत्र २०८२

८ चैत , काठमाण्डौ ।

सुनसरीको दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न भएको छ।

Advertisement
Advertisement

मेयर बेद नारायण गच्छादार नेतृत्वमा भएको उक्त अन्तरक्रियामा प्रदेश स्वास्थ्य मन्त्रालय कोशी, ब्रिटिश राजदूतावास काठमाडौं तथा करुणा फाउन्डेशन का स्वास्थ्य विज्ञहरूको सहभागिता रहेको थियो।

छलफलमा आधारभूत अस्पताल सञ्चालन, स्वास्थ्य जनशक्ति व्यवस्थापन, सेवा गुणस्तर अभिवृद्धि तथा दीर्घकालीन रणनीतिक योजना निर्माणका विषयमा गहन बहस भएको थियो।

स्विपर र एम्बुलेन्स चालकदेखि विशेषज्ञ चिकित्सकसम्मको उचित व्यवस्थापन, दक्षता र प्रेरणासहित गुणस्तरीय सेवा प्रवाहमा जोड दिइएको थियो।

नगरप्रमुख गच्छादारले संघीय सरकारको वर्तमान दरबन्दी र बजेट अपर्याप्त रहेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा ठूला चुनौती रहेको बताए।

उनले जनसंख्या र भौगोलिक अवस्थाअनुसार दरबन्दी वृद्धि, स्वास्थ्य बीमा भुक्तानी सुधार, पोषण कार्यक्रम प्रभावकारी बनाउने र अस्पताल फोहोर व्यवस्थापनमा सरकारको स्पष्ट प्रतिबद्धता आवश्यक रहेको बताए।

उनले दीर्घकालीन समाधानका लागि पब्लिक–प्राइभेट पार्टनरसिप पीपीपी मोडल अपनाउनुपर्ने, स्वास्थ्यकर्मीलाई न्यूनतम न्यायोचित तलब सुनिश्चित गर्नुपर्ने र शिक्षा भन्दा स्वास्थ्य क्षेत्रमा बढी लगानी गर्नुपर्ने धारणा समेत राखे।

यस्तै प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले आधारभूत अस्पताल सञ्चालनका लागि आवश्यक मापदण्ड पूरा गर्न कम्तीमा दुई जना चिकित्सक, स्त्रीरोग तथा बालरोग विशेषज्ञ र मिनी अपरेशन सेवा अनिवार्य गर्नुपर्ने सुझाव दिए।

विज्ञ टोलीले पोषण, स्वच्छ पानी र बाल स्वास्थ्यलाई प्राथमिकतामा राख्दै ‘प्रोएक्टिभ’ स्वास्थ्य योजना आवश्यक रहेको औंल्याउँदै दुहबीको पहललाई स्वागतयोग्य बताएका छन्।

साथै मन्त्रालयमार्फत सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

छलफलपछि विज्ञ टोलीले दुहबी नगर आधारभूत अस्पतालको निरीक्षण समेत गरेको छ।

Advertisement

छलफलमा मेयर गच्छादारसहित प्रदेश स्वास्थ्य मन्त्रालय कोशीका बिज्ञ डाक्टर सुरेस मेहेता, बेलायतती राजदुतावास काठमाडौंका स्वास्थ्य बिज्ञ डा. दिपक कार्की, डा. सन्जय नायक , डा. माइकल ओङ, उपमेयर मेनुका खतिवडा लगायतको सहभागिता रहेको थियो ।

Advertisement

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top