पत्रकार किशोर श्रेष्ठलाई पुनः पक्राउ गर्न अदालतको अस्वीकार

२ भदौ ८३, मंगलबार

काठमाडाैं- ललितपुर जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिन अस्वीकार गरेको छ।

Advertisement

उपसभामुख रुवीकुमारी ठाकुरले श्रेष्ठविरुद्ध सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएपछि ललितपुर प्रहरीले पक्राउ अनुमति मागेको थियो।

यसैबीच श्रेष्ठले मंगलबार उच्च अदालतमा निषेधाज्ञाको निवेदन दिँदै आफूलाई धरपकड नगर्न र उपकरण बरामद नगर्न आदेश मागेका छन्। उनी सर्वोच्च अदालतको परमादेशपछि सोमबार मात्रै रिहा भएका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top