कति पुग्यो डलरको मूल्य ? यस्तो छ विदेशी मुद्राको विनिमयदर

४ असोज ८३, आइतबार
Share this
783shares

४ असोज , काठमाण्डौ ।

Advertisement

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा कायम ।

युरो एकको खरिददर १७५ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५२ पैसा तथा पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ६९ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५० पैसा तोकिदा स्वीस फ्र्याङ्कको खरिददर १८५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३८ पैसा निर्धारण ।

Advertisement

अष्ट्रेलियन डलरको खरिददर १०९ रुपैयाँ ८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५१ पैसा तथा क्यानेडियन डलरको खरिददर १०९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८० पैसा निर्धारण ।

यस्तै सिङ्गापुर डलरको बिक्रीदर १२० रुपैयाँ ३२ पैसा रहेको छ भने जापानी येन १० को बिक्रीदर ९ रुपैयाँ ७३ पैसा, चिनियाँ युआनको २२ रुपैयाँ ९५ पैसा, साउदी रियालको ४० रुपैयाँ ९२ पैसा र कतारी रियालको ४२ रुपैयाँ १६ पैसा कायम ।

Advertisement

यस्तै, यूएई दिरामको बिक्रीदर ४१ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेटको ३७ रुपैयाँ ६७ पैसा र हङकङ डलरको १९ रुपैयाँ ५९ पैसा रहदा कुवेती दिनारको बिक्रीदर ५०० रुपैयाँ ८ पैसा, बहराइन दिनारको ४०७ रुपैयाँ ७० पैसा र ओमानी रियालको ३९९ रुपैयाँ २२ पैसा निर्धारण गरिएको राष्ट्र बैंकको भनाइ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top