आज सुनको भाउ घट्दा चाँदी भने बढ्यो

१९ असोज ८३, सोमबार
Share this
752shares

१९ असोज , काठमाण्डौ ।

Advertisement

नेपाली बजारमा आज (सोमबार) सुनको भाउ घट्दा चाँदी भने बढ्यो ।

आइतबार प्रतितोला दुई हजार नौ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा चार सय रूपैयाँले घट्यो ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार पाँच सय रूपैयाँ कायम ।

आइतबार सुन प्रतितोला दुई लाख ९१ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

Advertisement

यस्तै, सोमबार चाँदीको मूल्य भने बढ्यो ।

आइतबार प्रतितोला चार हजार तीन सय ९० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार चार सय ३० रूपैयाँमा कारोबार हुँदै ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँले बढी ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय ३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top