आज देशका यी भूभागमा वर्षाको सम्भावना

२७ असोज ८३, मंगलबार
Share this
797shares

२७ असोज , काठमाण्डौ ।

Advertisement

पश्चिमी वायु र मनसुनी प्रणालीको आंशिक प्रभावले आज गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली–पहाडी क्षेत्रमा बादल, केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिमका हिमाली भेगसहित अन्य हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान ।

Advertisement

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ भने देशका बाँकी हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान ।

दिउँसो कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा तथा अन्य हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान । आज राति देशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ भने रातिको समयमा कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top