४ मंसिर , काठमाण्डौ।
राप्रपाको अध्यक्ष पदमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी दिने ।
आन्तरिक छलफलपछि मङ्सिर अन्तिम साता हुने महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने शाहीको निर्णय ।

शाहीले आज राजधानीको हार्दिक होटेलमा पत्रकार सम्मेलन गरेर आफ्नो उम्मेदवारी घोषणा गर्न लागेको बताए ।
गत फागुनमा भएको निर्वाचनमा राप्रपाबाट एक्लो प्रत्यक्ष निर्वाचित शाही पार्टी संसदीय दलका नेता समेत हुन् ।
राप्रपाको महाधिवेशन मङ्सिर २६,२७ र २८ गते काठमाडौँमा हुँदै ।



