नेकपा ‘बार्गेनिङ’का कारण नास्ट उपकुलपतिविहीन

६ कात्तिक ७५, बुधबार

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताको चर्को ‘बार्गेनिङ’का कारण नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) उपकुलपतिविहीन बनेको छ ।

Advertisement

आफू निकटकालाई नियुक्त गर्न नेकपाका नेताको जोडबल बढेसँगै उपकुलपति नियुक्ति प्रक्रिया लम्बिन थालेको हो ।

नास्ट विगत डेढ महिनायता उपकुलपतिविहीन छ । यसअघिका उपकुलपति प्राडा जीवराज पोखरेलको कार्यकाल भदौ १४ मा सकिएसँगै नास्ट कार्यकारीविहीन बनेको हो ।, यो समाचार आजको नेपाल समाचारपत्रले छापेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top