१० मंसिर, काठमाण्डौ ।
निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै देशभरका मतदान स्थल पुनरावलोकन गर्ने ।
यसका लागि आवश्यक सहयोग र समन्वय गर्न आयोगले सबै स्थानीय तहलाई गर्यो पत्राचार ।

मतदान स्थल तथा मतदान केन्द्र निर्धारण समन्वय समितिको बैठकले यस्तो निर्णय गरेकोमा मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०८१ र कार्यक्रम कार्यान्वयन योजना, २०८३ अनुसार जिल्ला समितिमार्फत पुनरावलोकनको काम अघि बढाइने।
गृह मन्त्रालय र सम्बन्धित निकायमार्फत आवश्यक समन्वय गरिने।



