दुग्ध विकास संस्थानको नतिजा आयो (नामावली सहित)

९ कात्तिक ७५, शुक्रबार

काठमाडौँ, कात्तिक ९
दुग्ध विकास संस्थान (डीडीसी), केन्द्रीय कार्यालय, लैनचोरले विभिन्न पदका लागि लिइएको लिखित परीक्षा, व्यावहारिक परीक्षा र अन्र्तवार्तामा सफलहरुको नामावली प्रकाशन गरेको छ ।

Advertisement

उनीहरुलाई स्थायी नियुक्तिका लागि बोलाइएको छ । यो अन्तिम परिणाम हो । लिखित परीक्षा लोक सेवा अयोगले लिएको थियो । सफल उम्मेदवारहरुको नामावली सूचीबद्ध रुपमा प्रकाशित गरिएको छ ।

हेर्नुहोस् नतिजा :

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top