विराटनगरका होटलमा शाकाहारी र मांशाहारी खाना एउटै भाँडामा

११ कात्तिक ७५, सोमबार

विराटनगर, कार्तिक १२
विराटनगरका होटलहरुमा शाकाहारी र मांशाहारी खानेकुरा सामाग्री एकै स्थानमा राख्ने गरिएको भेटिएको छ । वाणिज्य कार्यालय विराटनगरको आयोजनामा सोमबार विराटनगरका विभिन्न होटलहरुको अनुगमनका क्रममा यस्तो भेटिएको हो ।

वाणिज्य कार्यालय विराटनगरको नेतृत्वमा भएको अनुगमनमा पत्रकार महासंघ मोरङ नजिकै रहेको टिफिन होटलको अनुगमन गरिएको छ । अनुगमनका क्रममा शाकाहारी र मांशाहारी खानेकुरा एउटै फ्रिजमा राखिएको पाइएको छ भने सरसफाइमा ध्यान दिन टोलीले निर्देशन दिएको छ ।

Advertisement

यस्तै विराटनगरमा रहेको सिन्धी होटललाई भान्सा नजिकै रहेको शौचालय बन्द गर्न निर्देशन दिइएको छ । अनुगमनका क्रममा भान्सामा चिम्नी राखी सरसफाइमा ध्यान दिन निर्देशन दिइएको छ ।

यस्तै बसपार्क छेउका कार्की होटल र थापा होटलको अनुगमन गरिएको छ । दुवै होटलहरुले सरसफाइमा ध्यान दिएको पाइएको थियो भने ती होटलमा मूल्य सुची राख्न निर्देशन दिइएको छ । टोलीले अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top