×

NEPAL TIMES UPDATES

Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026

शिक्षा स्वास्थ्य उपसमितिको बैठक स्थगित

१५ कार्तिक २०७५

काठमाडौं, कात्तिक १५
चिकित्सा शिक्षा विधेयकमा छलफल गर्न भनेर बोलाइएको शिक्षा स्वास्थ्य उपसमितिको बैठक गणपुरक संख्या (कोरम) नपुगेर स्थगित भएको छ ।

बैठक आगामी मंसिर २ गतेसम्म स्थगित भएको हो । बिहीबार बिहान १०ः२० बजे उपसमितिको बैठक बोलाइएको थियो । ११ बजेसम्म पर्याप्त सदस्यहरु उपस्थित नभएपछि बैठक स्थगित गरिएको समिति सचिवालयले जनाएको छ । मूल समितिको बैठक पनि मंसिर २ गते नै बस्ने तय भएको छ ।

Advertisement
Advertisement

बुधबार मात्रै मूल समितिले चिकित्सा शिक्षा विधेयक जतिसक्दो छिटो टुंगोमा र्पुयाउने निर्णय गर्दै उपसमितिलाई छिटो रायसहितको प्रतिवेदन बुझाउन भनेको थियो । उपसमिति संयोजक खगराज अधिकारीले पनि बिहीबारदेखि सीधै बिधेयकमा छलफल सुरु हुने बताएका थिए ।

Advertisement

यसअघि उपसमितिले विभिन्न सरोकारवालाहरुसँग छलफल गरेको थियो । सरोकारवालाहरुको रायसहित विधेयकम संशोधन दर्ता गर्ने र सांसदहरुसँग छलफल गरी विवाद टुंगोमा र्पुयाउने अधिकारीले बताएका थिए ।

भर्खरको समाचार

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

सम्बन्धित खबरहरु

Scroll to Top