×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

जबरजस्ती करणीको आरोपमा २ जना पक्राउ

१८ कार्तिक २०७५

विराटनगर, कार्तिक १८
जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले सुनसरी र झापाबाट शनिबार दुई जनालाई नियन्त्रणमा लिएको छ ।

सुनसरीको ईटहरी उप–महानगरपालिका–५ मा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सोही स्थान बस्ने बर्ष १८ को भवानी आचार्य लाई पक्राउ गरिएको छ ।

Advertisement
Advertisement

सोही स्थान बस्ने ६ वर्षीया बालिकालाई घरमा बोलाएर मोबाईल देखाई ललाई पकाई बलात्कार गरेको भनी बालिकाका आफन्तले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका आचार्यलाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको छ ।

त्यस्तै झापाको शिवसताक्षी नगरपालिका–९ स्थित बिरान भन्ने ठाउँमा बालिकालाई करणी गरेको आरोपमा सोही ठाउँ बस्ने १७ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ ।उनले सोही स्थानकी १० बर्षीया बालिकालाई घरमा कोही नभएको मौका छोपी ललाई फकाई, डर त्रास देखाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो ।

Advertisement

इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले बालिकालाई उद्धार गरी मेडिकल चेकजाँचको लागि मेची अंचल अस्पताल पठाईएको जनाईएको छ भने घटनामा संलग्न बालकलाई प्रहरीको नियन्त्रणमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top