NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’ आइतवार असार २९ , २०८२
कस्तो आयो बालेन नगरीको बजेट? आइतवार असार २९ , २०८२
युद्ध नगरेको भए इरानले परमाणु हमला गर्ने थियोः नेतन्याहु आइतवार असार २९ , २०८२
घुसको अडिओमा ‘बा’, रास्वपाले सोध्यो को हुन् बा ? आइतवार असार २९ , २०८२
स्पेन प्रकरणमा ओलीविरुद्ध अख्तियारमा उजुरी, तत्काल पक्राउ गर्न माग आइतवार असार २९ , २०८२
Next
Prev

समाचार

कांग्रेस नेतृ संग्रौलाको पहलमा प्रदेश विकास अवधारणा तयार

सोमवार कार्तिक १९ , २०७५
Reading Time: 1 min read
A A
Advertisement
कांग्रेस नेतृ संग्रौलाको पहलमा प्रदेश विकास अवधारणा तयार
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर, कात्तिक १९
सांसद तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाको नेतृत्वमा जनताको समृद्धि चाहनाबारे प्रदेश १ भरि अध्ययन गरी सुझाव संकलन गरिएको छ । चौध जिल्लाका स्थानीय नागरिकसँग पुगेर संग्रौलासहित काँग्रेस प्रतिनिधि मण्डलले विकासमा जनताको चाहनाबारे अध्ययन गरिएको हो ।

त्यसको प्रतिवेदन तथा प्रदेशको समग्र विकासका लागि अवधारणा पत्र संग्रौलाले सोमबार विराटनगरमा सार्वजनिक गरेकी छन् । नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा नेतृ संग्रौलाले प्रदेशका चौधवटै जिल्लाबाट प्राप्त सुझाव तथा अध्ययनको निश्कर्षबारे जानकारी दिइन ।

भनिन्,‘यो प्रतिवेदन प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गर्दै जनताको चाहना बताउने छु । साथै नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकमा पनि पेश गर्नेछु ।’ संग्रौलाले बहुसंख्यक जनता विकासको पछौटेपनबाट विरक्तिएको र प्रदेश विकासको पक्षमा रहेको सुनाइन् ।

Advertisement

अध्ययनका क्रममा प्रदेशमा व्याप्त गरिबी तथा बेरोजगारीका कारण युवा विदेश पलायन दर बढेको, विकट भौगोलिक क्षेत्रमा अझै शिक्षा र स्वास्थ्य सेवाको पहँुच नपुगेको, सहरी क्षेत्र, गाउँ र पहाड अनि हिमाली भगमा जनताबीच आर्थिक असमानता पाइएको, शिशु मृत्युदर अपेक्षित घटाउन नसकिएको, खाना पकाउन दाउराको प्रयोग दर न्यून नभएको लगायत जनस्तरमा समस्या भेटिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेश विकासमा सघाउ पु¥याउन अध्ययन गरिएको बताउँदै संग्रौलाले संघीय र प्रदेश सांसदहरुसमतको सहभागितामा नीति निर्माणका लागि समूहगत रुपमा समिति निर्माण गर्ने, सांसदहरुको भेला गरी प्राकृतिक साधन स्रोत तथा विकासमा जनसहभागिता गराउन अवधारणा तयार गर्ने, सबै पार्टीसँग यस विषयमा छलफल गर्ने तयारी गरहको सांसद संग्रौलाले जानकारी दिइन ।

नले दलहरुले चाहना गर्ने हो भने प्रदेश १ द्रूत गतिमा विकासतर्फ अग्रसर हुन सक्ने र जनतासमेत त्यसमा आशावादी रहेको अध्ययनका क्रममा भेटिइको बताइन ।

प्रदेश तथा संघीय सरकारले समेत जनताका आकांक्ष सम्बोधन गर्न अझ प्रभावकारी ढंगले अग्रसर हुनुपर्ने, दण्डहीनताको अन्त्य गरिनु पर्ने, सामाजिक अपराधमा न्यूनीकरण गर्न जरुरी रहेको समेत जनस्तरबाट आवाज आएको संग्रौलाले जानकारी दिइन । गत असोजभर चौध जिल्लामा नेतृ संग्रौलाको नेतृत्वमा अध्ययन भएको थियो । यस क्रममा विभिनन जिल्लाका स्थानीयबासी, संघसंस्था, पार्टी नेतृत्व र सरोकारवालासँग छलफल चलाइएको थियो ।

लोकप्रीय

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’

आइतवार असार २९ , २०८२
बालेन निर्णयविरुद्ध सुनिता,एकलौटी निर्णय नमान्ने

कस्तो आयो बालेन नगरीको बजेट?

आइतवार असार २९ , २०८२
नेतन्याहु बोलेपछि हमासले घुँडा टेक्यो,सबै बन्धकलाई छाड्ने

युद्ध नगरेको भए इरानले परमाणु हमला गर्ने थियोः नेतन्याहु

आइतवार असार २९ , २०८२

विचार

थप समाचार

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’
ताजा समाचार

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’

आइतवार असार २९ , २०८२
बालेन निर्णयविरुद्ध सुनिता,एकलौटी निर्णय नमान्ने
आर्थिक

कस्तो आयो बालेन नगरीको बजेट?

आइतवार असार २९ , २०८२
नेतन्याहु बोलेपछि हमासले घुँडा टेक्यो,सबै बन्धकलाई छाड्ने
अन्तर्राष्ट्रिय

युद्ध नगरेको भए इरानले परमाणु हमला गर्ने थियोः नेतन्याहु

आइतवार असार २९ , २०८२
घुसको अडिओमा ‘बा’, रास्वपाले सोध्यो को हुन्  बा ?
ताजा समाचार

घुसको अडिओमा ‘बा’, रास्वपाले सोध्यो को हुन् बा ?

आइतवार असार २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

00:14:06

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

00:16:43

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

00:18:24

World News: भारतमा लडाकु विमान दु*र्घट*ना, मलेसिया प्रहरीको हेली समुन्द्रमा खस्यो || Nepal Times

00:14:16

World News: China–Pakistan–Bangladesh गठबन्धन Indiaलाई ख*तरा, Russiaले हान्यो ७२८ ड्रोन

00:13:03

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२
हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

मङ्लबार असार २४ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

सुदूरमा भारी वर्षा, बाढीको जोखिमः कोशी,बागमती र गण्डकीमा चेतावनी

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’

आइतवार असार २९ , २०८२
बालेन निर्णयविरुद्ध सुनिता,एकलौटी निर्णय नमान्ने

कस्तो आयो बालेन नगरीको बजेट?

आइतवार असार २९ , २०८२
नेतन्याहु बोलेपछि हमासले घुँडा टेक्यो,सबै बन्धकलाई छाड्ने

युद्ध नगरेको भए इरानले परमाणु हमला गर्ने थियोः नेतन्याहु

आइतवार असार २९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.