NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’ आइतवार असार २९ , २०८२
कस्तो आयो बालेन नगरीको बजेट? आइतवार असार २९ , २०८२
युद्ध नगरेको भए इरानले परमाणु हमला गर्ने थियोः नेतन्याहु आइतवार असार २९ , २०८२
घुसको अडिओमा ‘बा’, रास्वपाले सोध्यो को हुन् बा ? आइतवार असार २९ , २०८२
स्पेन प्रकरणमा ओलीविरुद्ध अख्तियारमा उजुरी, तत्काल पक्राउ गर्न माग आइतवार असार २९ , २०८२
Next
Prev

समाचार

दुई तिहाईको अहिलेको सरकार असफल भएको खण्डमा देश असफल हुन्छ : अध्यक्ष दाहाल

सोमवार कार्तिक १९ , २०७५
Reading Time: 1 min read
A A
Advertisement
दुई तिहाईको अहिलेको सरकार असफल भएको खण्डमा देश असफल हुन्छ : अध्यक्ष दाहाल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विरानगर,कात्तिक १९
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको दुई तिहाईको अहिलेको सरकार असफल भएको खण्डमा देश असफल हुने बताएका छन् । उनले देश असफल हुनबाट बचाउन अहिलेको सरकार साना तिना भन्दापनि ऐतिहासिक जिम्मेवारीमा सरकार लागेको बताए ।

नेकपा मोरङले सोमबार विराटनगरमा शुभ दिपावलीको अबसरमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेकपाको अहिलेको सरकारलाई जनताको आत्मसम्मान हुने गरी काम गर्ने अवसर युगले दिएको बताए ।

उनले भने– “युगले असिहलेको सरकारलाई ऐतिहासिक जिम्मेवारी पु्रा अवसर दिएको छ, त्यो अबसर पुरा गर्न अहिलेको सरकार सक्षम छ । हामी त्यो अभिभारा पुरा गर्न सक्छाँै,दुनियाँलाई नेपाल सुन्दर, सभ्य र समृद्ध नेपाल बनाएर एउटा नयाँ सन्देश दुनियाँलाई यो सरकारले दिनेछ ।”

Advertisement

उनले अहिलेको समयमा संघीय लोकतन्त्र गणतन्त्र अनुकुलको बनाउन ऐनहरु परिबर्तन गर्न जरुरी रहेको बताए । उनले अहिलेको अवस्थामा पुरानो ब्यवस्था परिवर्तनका लागि कर्मचारीहरु बाधक बनेको पनि बताए ।अध्यक्ष प्रचण्डले राजनीतिक नेतृत्वले अहिलेको ब्यवस्थाले जनताको हित गर्छ भनेर कर्मचारीहरुलाई बुझाउन र सिकाउन आवश्यक रहेको जानकारी दिए ।

“कर्मचारीहरुलाई तत्तकालिन राज्य सत्ताले दमन गर्न भनेर सिकाएको छ,ब्यवस्था परिबर्तनका लागि कर्मचारी लडेका थिएनन्”,अध्यक्ष प्रचण्डले भने “तर कर्मचारीले नेताहरुलाई सिकाउन थाल्ने अहिलेको परिपाटी छ,त्यसैले परिबर्तनलाई संस्थागत गर्न कर्मचारीलाई ब्यबस्थाको बारेमा सिकाउन र बुझाउन आवश्य छ ।”

उनले नेकपाको पार्टी एकता सप्रेकाहरुको मात्र नभएर बिग्रेकाहरुको एकतापनि भएको बताए । “पार्टीमा तपाई हामी कार्यकर्ताहरुको अहिले कार्यशैली,आचरण आत्माकेन्द्रित र ब्यक्तिवादी अलिक बढी भएर तपाई हामी बिग्रेका छौँ । यो पार्टी एकताको लागि मात्र एकता भएको हौइन,पार्टी एकतासँगै पार्टी नेतृत्व,कार्याकर्ताहरुको कार्यशैलीमा सुधार,आचार ब्यवहारमा सुधार बिचार भवनापनि सुधार गरी नँया ठाँउमा उठाउने खालको नँया ढंगको पार्टी निर्माण गर्न अहिलेको आवश्यकता छ ।”

अध्यक्ष प्रचण्डले बर्तमान सरकार दीर्घकालिन बिकासको योजना बनाएर अहिले काम गरिरहेको जानकारी दिए । उनले जनताले सडकको खाल्डा खुल्डी नपुरेको भन्दै गुनासो गर्ने गरेकोले त्यसलाई सम्बोधन गर्नपनि सरकार लागि परेको बताए ।

नेकपाका महासचिव बिष्णु पौडेलले नेकपाको नेतृत्वमा मात्र अहिलेको राजनीतिक परिर्वतन सम्भव भएको दाबी गरे । उनले यति ठुलो ब्यबस्था परिबर्तनको नेतृत्व गरेको नेकपाको सरकारले राजनीति परिर्वतनको माध्यमबाट समाजले गरेको अपेक्षा आर्थिक ,सामाजिक परिवर्तन अहिलेको सरकारले गर्नेमा कुनै अशंका नगर्न पनि आग्रह गरे ।

लोकप्रीय

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’

आइतवार असार २९ , २०८२
बालेन निर्णयविरुद्ध सुनिता,एकलौटी निर्णय नमान्ने

कस्तो आयो बालेन नगरीको बजेट?

आइतवार असार २९ , २०८२
नेतन्याहु बोलेपछि हमासले घुँडा टेक्यो,सबै बन्धकलाई छाड्ने

युद्ध नगरेको भए इरानले परमाणु हमला गर्ने थियोः नेतन्याहु

आइतवार असार २९ , २०८२

विचार

थप समाचार

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’
ताजा समाचार

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’

आइतवार असार २९ , २०८२
बालेन निर्णयविरुद्ध सुनिता,एकलौटी निर्णय नमान्ने
आर्थिक

कस्तो आयो बालेन नगरीको बजेट?

आइतवार असार २९ , २०८२
नेतन्याहु बोलेपछि हमासले घुँडा टेक्यो,सबै बन्धकलाई छाड्ने
अन्तर्राष्ट्रिय

युद्ध नगरेको भए इरानले परमाणु हमला गर्ने थियोः नेतन्याहु

आइतवार असार २९ , २०८२
घुसको अडिओमा ‘बा’, रास्वपाले सोध्यो को हुन्  बा ?
ताजा समाचार

घुसको अडिओमा ‘बा’, रास्वपाले सोध्यो को हुन् बा ?

आइतवार असार २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

00:14:06

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

00:16:43

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

00:18:24

World News: भारतमा लडाकु विमान दु*र्घट*ना, मलेसिया प्रहरीको हेली समुन्द्रमा खस्यो || Nepal Times

00:14:16

World News: China–Pakistan–Bangladesh गठबन्धन Indiaलाई ख*तरा, Russiaले हान्यो ७२८ ड्रोन

00:13:03

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२
हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

मङ्लबार असार २४ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

सुदूरमा भारी वर्षा, बाढीको जोखिमः कोशी,बागमती र गण्डकीमा चेतावनी

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’

आइतवार असार २९ , २०८२
बालेन निर्णयविरुद्ध सुनिता,एकलौटी निर्णय नमान्ने

कस्तो आयो बालेन नगरीको बजेट?

आइतवार असार २९ , २०८२
नेतन्याहु बोलेपछि हमासले घुँडा टेक्यो,सबै बन्धकलाई छाड्ने

युद्ध नगरेको भए इरानले परमाणु हमला गर्ने थियोः नेतन्याहु

आइतवार असार २९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.