हरिवंशले काटे ६१अाैँ जन्मदिनको केक,चलचित्र ‘दाल भात तरकारी’को पनि शुभमुर्हत

२७ कात्तिक ७५, मंगलबार
Share this
811shares

काठमाडौँ, कात्तिक २७
नेपाली हाँस्यव्यङ्य क्षेत्रका बरिष्ठ कथा चर्चित कलाकार हरिवंश आचार्यले आज आफ्नो ६१ औँ जन्मदिन मनाएका छन् । उनले मङ्गलवार आफ्नो ६१ औँ जन्मदिनको केक काटेर सेलिब्रेसन गरेका थिए ।

Advertisement

केक काट्ने कार्यक्रममा चर्चित हास्यकलाकारहरुको उपस्थिति रहेको थियो । आफ्नो जन्मदिनको कार्यक्रममा बोल्ने क्रममा आचार्यले आफ्नो दिवङ्गत श्रीमती मिरा आचार्यलाई सझिएका थिए ।

चर्चित हास्यकलाकारहरु सिताराम कट््टेल ‘धुर्मुस’, दीपकराज गिरी, जितु नेपाल, किरण केसी, कुञ्जना घिमिरे,निर्मल शर्मा लगायतले शुभकामना दिएका थिए । हरिवंशको जन्मदिन पारेर नयाँ चलचित्र ‘दाल भात तरकारी’को पनि शुभमुर्हत गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top