हुसेन हत्या प्रकरण : आफन्त र सुनसरी प्रशासनबीच सहमति,आन्दोलनका सबै कार्यक्रम फिर्ता

विराटनगर, मंसिर ६
सुनसरीको दुहवी–९ छाताबेलीका फिदा हुसेनको हत्या प्रकरणमा मृतकका आफन्त र सुनसरी प्रशासनबीच सहमति भएको छ । आन्दोलनमा उत्रिएका उनीहरुसँग गृहमन्त्रीको राजीनामा बाहेक पिडित पक्षका सवै माग सम्बोधन गरिने सहमति भएको छ ।

हत्यापछि घोषणा गरिएका यातायात बन्द लगायतका आन्दोलनका सबै कार्यक्रम फिर्ता भएका छन् भने मृतक शव पोष्टमार्टमका लागि पठाईएको छ ।

बुधबार दुहवी नगरपालिका– ९ का ५४ वर्षीय मोहम्मद फिदा हुसेनको मर्निङ वाकमा निस्किएका बेला गोली हानी हत्या भएको थियो । हुसेनको मृत्युपछि स्थानीय र मृतकका परिवार शव सडकमै राखी प्रर्दशन गरेका थिए भने सवारीसाधन आवतजावत ठप्प पारेका थिए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

सम्बन्धित समाचार

Scroll to Top