×

NEPAL TIMES UPDATES

Playing
चिहानबाट आएको स्पष्टीकरण! जे*फ्री ए*प्स्टि*नकोसुसाइड नोटले विश्व तरंगित|| Nepal Times
May 07, 2026
Playing
स्मार्ट लाइसेन्सको नयाँ युगः नक्कली लाइसेन्स सडकमै छुट्टिने || Nepal Times
May 07, 2026
Playing
लिपुलेक विवाद कसरी समाधान हुन् सक्छ ? यस्तो हुनसक्छ ’फर्मुला’|| Nepal Times
May 07, 2026
Playing
इरानको जस्तै भारतको एयर डिफेन्स ध्वस्त हुनसक्छ ? मोदीको चेतावनी|| Nepal Times
May 07, 2026
Playing
World News:‘प्रोजेक्ट फ्रिडम’ साउदीले गरायो फेल,अमेरिकी प्रस्तावमा विचार गर्दै इ*रान|| Nepal Times
May 07, 2026
Playing
रामवरण,ओली, झलनाथ र सुजाताको उपचारमा राज्यले कति खर्च गर्याे ?|| Nepal Times
May 07, 2026
Playing
ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी|| Nepal Times
May 07, 2026
Playing
Top 15 Afternoon News || May-07-2026 || Nepal Times
May 07, 2026
Playing
बालेन सरकारका मन्त्रीहरू सिक्दै अगाडि बढ्दै|| Nepal Times
May 07, 2026
Playing
चुनावको नतिजापछि बंगालमा राजनीतिक हिंसा उग्र|| Nepal Times
May 07, 2026

शाखा विस्तारमा लघुवित्त संस्थाहरु आक्रामक, ३ महिनामा २१८ नयाँ शाखा विस्तार

११ मंसिर २०७५

काठमाडौं, मंसिर ११
शाखा विस्तार गर्ने सन्दर्भमा लघुवित्त संस्थाहरु आक्रामक देखिएका छन् । देशभर रहेका ६९ लघुवित्त संस्थाले आर्थिक वर्ष २०७५र७६ को पहिलो ३ महिनामा मात्रै २१८ ओटा नयाँ शाखा विस्तार गरेका छन् ।

हाल लघुवित्त संस्थाका कुल २६ सय ६७ शाखाहरु पुगेका छन् । गत असार मसान्तमा उक्त संख्या २४ सय ४९ मात्र थियो । उक्त अवधिमा ४ नयाँ लघुवित्त संस्थाले सञ्चालन अनुमति प्राप्त गरेका थिए ।

Advertisement
Advertisement

त्यस्तै, उक्त अवधिमा सञ्चालनमा रहेका २८ वाणिज्य बैंकहरुले ८१ ओटा शाखा विस्तार गर्दा विकास बैंकहरुको कुल शाखा ६४ ओटा थपिएका छन् । हाल वाणिज्य बैंकहरुको ३१०४ ओटा शाखा पुग्दा विकास बैंकहरुको शाखा १०५७ रहेका छन् । उक्त अवधिमा वाणिज्य बैंक तथा विकास बैंकको संख्यामा भने कुनै पनि थपघट भएको छैन ।

Advertisement
Advertisement

उता वित्तीय संस्थाको हकमा भने शाखा विस्तार शुन्य देखिएको छ । असार मसान्तमा १८६ शाखा रहेका वित्त कम्पनीहरुको संख्यामा भने गिरावट आएको छ । सिनर्जी फाइनान्सलाई बेष्ट फाइनान्सले प्राप्ति गरेपछि २५ ओटा वित्त कम्पनीहरु घटेर २४ ओटामा आएका हुन् ।(विकास न्युजबाट)

भर्खरको समाचार

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

सम्बन्धित खबरहरु

Scroll to Top