×

NEPAL TIMES UPDATES

Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026

२३ सय घरपरिवार पानी पिउनबाट बञ्चित

झापा, पुष ७
झापाको भद्रपुर नगर क्षेत्रमा खानेपानीको पाइप लाइन काटिएपछि नगर क्षेत्रको २३ सय घरपरिवार पानी पिउनबाट बञ्चित भएका छन् । चौबीस घण्टा धारामा पानी आउने नगर क्षेत्रमा बुधबार बेलुकादेखि पानी आउन छाडेपछि नगरबासी समस्यामा परेका हुन ।

अहिले नगर क्षेत्रमा जताततै नालासहितको सडक बनाउने काम सुरु भएको छ । नाला बनाउन नगरपालिकाले प्रयोग गर्ने जेसिभीले जथाभावी खन्न थालेपछि खानेपानीले ओछाएको पाइप काटिन थालेको नेपाल खानेपानी संस्थान भद्रपुरका प्रमुख सिरीसराज भण्डारीले जानकारी दिए ।

Advertisement
Advertisement

उनका अनुसार भद्रपुर ६ स्थित भानुचोकमा ३ इन्च नाला खन्दा जेसीभीले १ इन्चको सिआई खानेपानीको पाइप काटिदिएको छ । खानेपानीको पाइप काटिएपछि भद्रपुरका केही वडामा खानेपानी ठप्प भएको उनले बताए । नगरबासीको सेवासुविधालाई मध्यनजर गर्दै विहान तीन घण्टा पानी सुचारु गरिएपनि अहिले पानी बन्द गरिएको छ ।

Advertisement
Advertisement

पानी बन्द गरेर खानेपानीका कर्मचारीले पाइप लाइन मर्मत संभार गरिरहेको र बेलुका सम्म खानेपानी सूचारु हुने उनले बताए । नगर क्षेत्रमा २३ सय घरधुरीले यस संस्थाबाट खानेपानीको पाइप जडान गरेका छन । यसैगरी भद्रपुर ३ स्थित आपगाछी छेऊमा रहेको झिलमिलिया खोला छेऊमा खानेपानी पाइप काटिएपछि दुई दिनदेखि त्यस क्षेत्रका २५ घरपरिवार पानी पिउनबाट बञ्चित भएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top