×

NEPAL TIMES UPDATES

Playing
इरानविरुद्ध यु द्ध लम्बिन सक्ने संकेत|| Nepal Times
Mar 14, 2026
Playing
समानुपातिक सांसद टुंग्याउन रास्वपाको बैठक|| Nepal Times
Mar 14, 2026
Playing
ट्रम्पको दाबी: खार्ग टापुका सैन्य शिविरमा आ क्रमण|| Nepal Times
Mar 14, 2026
Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026

भारतबाट मापदण्ड पूरा नभएका औषधिहरु आउँदै, उपचार गराउँदा झनै राेगी बन्दै नेपाली

२१ मंसिर २०७५

काठमाडौं,मंसिर २१
भारतबाट निर्यात हुने औषधिहरु मापदण्ड पूरा नहुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । डब्लुएचओले केही दिनअघि प्रकाशित गरेको तथ्याङ्कका अनुसार भारत सबैभन्दा धेरै गुणस्तरहीन औषधि निर्यात गर्ने देश रहेको समेत उल्लेख गरेको छ ।

रिपोर्टले भनेको छ, भारत विश्वकै सबैभन्दा ठूलो औषधि निर्यातकर्ता हो तर उसले निर्यात गर्ने कम्तिमा १० प्रतिशत औषधिले न्यूनतम अन्तराष्ट्रिय मापदण्ड समेत पूरा गरेको हुँदैन । त्यस्तो औषधिहररु कति नक्कली हुन्छन् भने कतिको म्याद सिद्धिएको, बिग्रिएको, आवश्यकताभन्दा बढी वा कम मात्रा भएको र नक्कली प्याकेजिङ र लेबलिङ गरिएको समेत भएको पाइएको छ ।

विशेषगरी एन्टिबायोटिक्स, गर्भनिरोधक औषधि, खोकी र दुखाईसम्बन्धी औषधिमा अत्यधिक मात्रामा त्यस्तो कैफियत भेटिएको समेत डब्लुएचओले जनाएको छ । त्यस्ता औषाधिहरु विशेषगरी मध्यम र कम आय भएका मुलुकहरुमा निर्यात गर्छ । भारतले निर्यात गर्ने यस्ता नक्कलीहरुको औषधीको बजार हिस्सेदारी एशिया, अफ्रिका र दक्षिण अमेरिकी मुलुकहरुमा बढी पठाइने गरेको समेत रिपोर्टमा उल्लेख छ । यी क्षोत्रहरुमा भारतले कुल निर्यातको ३० प्रतिशत औषधि पठाउँछ।

नक्कली र मापदण्ड पुरा नभएका भएका औषधिहरु कमजोर सरकार,कमजोर टेक्नोलोजीको र गुणस्तरीय औषधिको बारेमा अनविज्ञताका कारण अल्पविकसित र विकासोन्मुख राष्ट्रहरूमा विक्री गर्न सजिलो हुने भएकोले त्यस्तो देशमा पठाइने दाबी समेत गरेको छ । खोकीको लागि प्रयोग हुने भारतले पठाएको सिरप नामक औषधि खाएर पाराग्वे र पाकिस्तानमा हजारौं मानिस बिरामी भएको तथ्य समेत रिपोर्टले प्रस्तुत गरेको छ। अनुसन्धान पछि उक्त सिरपमा प्रयोग भएको डक्स्रोम्रोथोरफन भारतबाट आयात भएको भनेर पत्ता लागेको थियो। त्यस्तो औषधिमा प्रयोग भएको मार्फिन आवश्यकताभन्दा पाँच गुणा बढी थियो ।

औषधिको ढुवानी र भण्डारणका सन्दर्भमा समेत डब्लुएचओले भारतको रवैयामा असहमति जनाएको छ । औषधि आयात तथा निर्यात गर्दा समेत त्यसमा उपयुक्त प्रकाश र तापक्रम मिलाउनुपर्नेमा त्यसो हुन नसकेको बताएको छ । त्यस्ता औषधीभण्डारण गर्ने डिलरहरु न त कानूनी रुपमा अनुमतिप्राप्त हुन्छन्, न त गुणस्तरीय । र, यसलाई रोक्न कुनै प्रकारको कानुन पनि छैन।

उपचार गर्दा झन् रोगी बन्दै नेपाल

नेपालले बार्षिक रुपमा बीसौं अर्बको औषधि आयात गर्दै आएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासमा कुल १० अर्ब २८ करोडको औषधि आयात गरेको छ, यो हिस्सा गत आर्थिक वर्षको सोही समयभन्दा १४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा कुल २७ अर्ब २८ करोड बराबरको औषधि आयात भएको थियो ।

नेपालमा आयात हुने औषधिको अधिकांश हिस्सा भारतको रहने गरेको छ । मध्य आय भएको गरिब राष्ट्रमा पर्ने नेपाल विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार गुणस्तरहीन औषधि निर्यात हुने प्रमुख देशहरुमध्ये एक हो । अझ सामरिक रुपमा नजिक रहेको नेपालमा यस्तो सम्भावना अत्यन्त बढी छ । नक्कली औषधिको प्रयोगले तत्काल रोग निको हुने भए पनि दीर्घकालमा यसले ठूला र जटिल रोगको कारक बन्ने गरेको विज्ञहरु बताउँछन् ।(विकास न्युजबाट)

भर्खरको समाचार

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

सम्बन्धित खबरहरु

Scroll to Top