×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026

हिउँदे अधिवेशनले संविधान संशोधन गर्नेः उपेन्द्र यादव

विराटनगर,पुस १
उपप्रधानमन्त्री एवम् संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले अब बस्ने संसदको हिउँदे अधिवेशनले संविधान संशोधनको आवश्यक प्रक्रिया शुरु गर्ने बताएका छन् ।

विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै उपप्रधानमन्त्री यादवले संविधानका केही गलत प्रावधानका कारण जनताले परिवर्तनको अनुभूति गर्न नसकेकाले संविधान संसोधन गर्नुपर्ने बताए ।

Advertisement
Advertisement

उनले शिक्षा, स्वास्थ्य र रोजगारलाई प्रमुख प्राथमिकतामा राखेर आवश्यक कानुनहरु बनाउन लागिएको समेत जानकारी दिए । उपप्रधानमन्त्री यादवले संघीयताको विकल्प नभएकाले यसैलाई स्थापित र संस्थागत गर्दै विकास र समृद्धिको प्रतिफल दिनुपर्ने धारणा व्यक्त गरे ।

फरक प्रसंगमा उपप्रधानमन्त्री यादवले विचार मिल्नेहरु संग पार्टी एकता गर्ने र मुद्दा मिल्नेहरु संग कार्यगत एकता गर्ने बताए । उनले विपरित विचार राख्नेहरु संग प्रतिस्पर्धा गर्ने बताउदै राजपा संग वार्ता र सम्वाद कुनै नेता कै कारण नरोकिने स्पष्ट पारे ।

Advertisement

उनले वार्ता र एकताका लागि सरकारमा बस्ने नबस्ने शर्त राख्नेले आफुले पनि सरकारमा नजाने भन्न सक्नुपर्ने चुनौती दिए ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top