४० दलित परिवारलाई न्यानो कपडा वितरण

१५ पुस ७४, आइतबार

किशोर विश्वकर्मा
विराटनगर, पुस १६
तराईमा चिसो बढेसँगै जनजिवन कष्टकर बन्दै जान थालेको छ । चिसो सँग आएको शितलहरका कारण जनजिवन कष्टकर बन्दै जानथालेको हो । चिसो बढेसँगै निम्न आय भएका परिवारलाई विभिन्न संघ संस्थाहरुले न्यानो कपडा वितरण गर्न थालेका छन् ।

Advertisement

जाडोयामलाइनै मध्यनजर गर्दै पहिलो पाईला नेपाल नामक संस्थाले विराटनगर–११ केशलिया रोड स्थित मरिक टोलमा निम्न आर्थिक अवस्था भएका ४० घर परिवारलाई न्यानो कपडा वितरण गरेको छ ।

Advertisement

विराटनगरको मरिक टोलमा एक कार्यक्रमका विच न्यानो कपडा वितरण गरिएको अभियानका संयोजक सुबास गौतमले जानकारी दिए । उनका अनुसार न्यानो कपडा वितरणका लागि एक हप्ता देखि नयाँ तथा पुराना कपडाहरु संकलन गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top