पूर्व लडाकुको उपचार खर्च सरकारले व्यहोर्ने

पूर्व लडाकुको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडाैं : जनयुद्धमा घाइते, अपांगता भएका जनमुक्ति सेनाका लडाकुहरूको उपचारमा वीर अस्पतालमा भएको खर्च सरकारको व्यहोर्ने निर्णय गरेको छ ।,आजको नयाँ पत्रिका दैनिकले खबर छापेको

समाचारको अनुसार गत ३ माघको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालमा औषधि उपचार गराइरहेका नरवीर दमाई दैलेख, मन दर्जी कालीकोट, वीरबहादुर परियार जुम्लालगायत ४४ जनाको औषधि खर्च राज्यले व्यहोर्ने निर्णय गरेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.