×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

चिसो हवाले मुसहर बस्तीको जनजीवन कष्टकर

इनरुवा, पुस १९
केहि दिनयता बढेको अत्यधिक चिसोका कारण सुनसरी स्थित मुसहर समुदायको जनजीवन कष्टकर बनेको छ । कोशी गाउँपालीका क्षेत्रका मुसहर बस्तीमा जाडोबाट बच्न कम्मल समेत नहुदा जनजीवन कष्टकर बनेको हरिपुरका बिलोक्षण सदाले जानकारी गराए । सदाले दुई दिनयता चलेको चिसो हवाले बालबालिका र बृद्धहरुलाई दिन कटाउन निकै मुस्किल भएको बताएका छन् ।

Advertisement
Advertisement

चिसो हवासंगै बढेको अत्यधिक जाडोले काम गर्न समेत जान नसकेको कोशी गाउँपालीका वडा ७ का अर्का शिव सदाले बताए । सदाले जाडो बाट बच्नका लागि तत्काल न्यानो कपडा सहयोग गरिदिन समेत आग्रह गरेका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top