×

NEPAL TIMES UPDATES

Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026

रामोसल भने, ‘बार्सिलोनालाई सजिलै लिग जित्न दिदैनौ ‘

२८ माघ २०७५

एजेन्सी, माघ २८
सिजनको दोस्रो मड्रिड डर्बीमा रियल मड्रिडले सहज जित निकालेको बेला यता रामोसले आफ्नो धारणा पस्किन थालेका छन् । एथ्लेटिकोको घरमा भएको खेलमा रियलले घरेलु टोलीलाई ३–१ ले स्तब्ध बनाएको थियो । जितपछि रियलले एथ्लेटिकोलाई पछि पार्दै लिगको दोस्रो स्थानमा पनि चढेको छ ।

सो खेलपछि रियलका कप्तान सर्जियो रामोसले रियल जितको उत्कृष्ट लयमा फर्किएको दाबी गरेका छन् । उनले एथ्लेटिकोमाथि हरहालतमा जित निकाल्नैपर्ने दबाब आफूहरूमाथि रहेकोमा आफूहरू सो नतिजा निकाल्न सफल भएको खुसीसमेत व्यक्त गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

‘यस खेलमा हाम्रो प्रमुख उद्देश्य भनेकै जित थियो, जसमा हामी सफल पनि भयौं,’ रामोसले भने, ‘यसले उपाधि होड खुला गरेको छ ।’ रामोसले लिगमा उपाधि होड अहिले पनि खुला रहेको बताए । ‘यो जितले हामी दोस्रो स्थानमा चढेका छौं, यो हाम्रा लागि महत्त्वपूर्ण हो,’ रामोसले भने । रामोसले अब लिग लिडर बाार्सिलोनासँग आफूहरूको प्रतिस्पर्धा खुलेको पनि बताए । ‘लिग जित्न त्यहाँ अझै थुप्रै अंक बाँकी छ, बाँकी खेलमा जे पनि हुनसक्छ,’ उनले भने, ‘हामी बार्सिलोनासँग उपाधिका लागि प्रतिस्पर्धा गर्न तयार छौं ।’

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top