×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

प्रदेश १ सरकार र वाणिज्य महासंघबीच सार्वजनिक निजी साझेदारी पत्रमा हस्ताक्षर

२९ माघ २०७५

विराटनगर, माघ २९
१ नम्बर प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघ बीच कृषि क्षेत्रको विकासलाई मुख्य प्राथमितामा राखेर सार्वजनिक निजी साझेदारी सम्बन्धमा समझदारी पत्रमा मंगलबार हस्ताक्षर भएको छ । प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबो र उद्योग वाणिज्य महासंघका तर्फबाट अध्यक्ष भवानी राणाले सार्वजनिक निजी साझेदारी सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

सार्वजनिक निजी साझेदारी सम्बन्ध समझदारी पत्रमा कृषि क्षेत्रमा व्यवसायिक उत्पादन, प्रशोधन, बजारीकरणका माध्यमबाट रोजगार,स्वरोजगारको संख्या वृद्धि गर्ने,हालको परनिर्भरताको अवस्थालाई आयात प्रतिस्थापनका माध्यमबाट बिस्तारै कम गर्दे लैजाने , ग्रामीण पर्यटन र कृषि व्यवसायलाई सँगसँगै अघि बढाई स्थानीय स्तरमै आयआर्जन र रोजगारी सिर्जना गर्ने , आगामी ५ बर्ष भित्रमा स्थानीय तहमा एक उद्यम स्थापना गर्न परियोजना बैकको स्थापना गर्ने उल्लेख गरिएको छ ।

Advertisement
Advertisement

यस्तै प्रदेश नम्बर १ का १४ जिल्ला मध्ये सुरुमा प्रदेश सरकारसँग सहकार्य गर्न पायक पर्ने स्थानमा प्रदेश स्तरको कृषि उद्यम केन्द्रको स्थापना र संचालन गरी क्रमश अन्य जिल्लामा अगाडि बढाउने कार्यक्रममा जानकारी दिइएको थियो । कार्यक्रम संचालन खर्च कुल विनियोजित बजेटको १० प्रतिशतको सीमामा रही सो रकमको अधिकतम ७० प्रतिशत प्रदेश सरकारले व्योहोर्ने तथा बाँकी निजि क्षेत्रको हुनेछ ।

Advertisement

सार्वजनिक निजी साझेदारी सम्बन्धमा समझदारी पत्र हस्ताक्षर गर्दे नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले कृषि र वन तथा पर्यटन क्षेत्रका माध्यमबाट आर्थिक क्रान्ति गर्न यो समझदारीपत्र हस्ताक्षर कार्यक्रम कोशे ढुंगा सावित हुने बताइन् । सझदारीपत्र हस्ताक्षर समारोहमा मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको एक्लो प्रयासले मात्र समृद्धि हासिल गर्न असम्भव रहेकाले नीजि क्षेत्रसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने बताए ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top