×

NEPAL TIMES UPDATES

Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026

१ नं. नम्बर प्रदेशको राजधानी सुनसरी बनाउन स्थानिय नेतृत्व एकजुट

२१ पुष २०७४

इनरुवा, पुस २१

१ नं. प्रदेशको राजधानी सुनसरीलाई बनाउन सुनसरीका प्रमुख ६ राजनैतिक दलहरुले माग गरेका छन् । प्रमुख दलका नेताहरु बिच बिहिबार भएको सर्वदलीय बैठकले त्यस्तो निर्णय गरेको हो ।

Advertisement
Advertisement

संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै उनिहरुले नेपाल सरकारद्धारा गठित अधिकार सम्पन्न संघीय प्रशासनिक पूर्नसंरचना समितिको बैठकको निर्णय कार्यान्वयनको माग समेत गरेका छन् । समितिले प्रदेश नम्वर १ को राजधानीकालागि सुनसरीको माप दण्ड उपयुक्त रहेको निर्णय सहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

सर्वदलिय बैठकले संघीय प्रशासनिक पूर्नसंरचना समितिको निर्णय उल्टाउने र अनुपयुक्त ठाउँमा प्रदेश सदरमुकाम तोक्ने तयारी प्रति सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ ।

Advertisement
Advertisement

दलिय बैठकको निर्णय अनुसार धरान,इटहरी र इनरुवामा प्रदेश सरकारका कार्यालयहरु राखिनुपर्ने अडान राखेको छ ।
दलले निकालेको विज्ञप्तीमा नेकपा एमाले सुनसरी अध्यक्ष रमेश बस्नेत, नेपाली कांग्रेसका सभापती राजिब कोइराला, माआवादी केन्द्रका सुनसरी संयोजक सरस्वती पोखरेल, संघीय समाजवादी फोरम नेपालका सुनसरी अध्यक्ष महेन्द्रप्रसाद यादव, राजपा जिल्ला अध्यक्ष सुब्बालाल मेहता र राप्रपा प्रजातान्तिकका इन्द्रनारायण साह लगायतले हस्ताक्षर गरेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top