×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

डा. केसीलाई सर्वोच्चमा उपस्थित गराइयो

२५ पुष २०७४

काठमाडौं । सोमबार साँझ पक्राउ परेका डा गोविन्द केसीलाई प्रहरीले आज अदालतमा पेश गरेको छ ।

विहान १० नबज्दै प्रहरीले डा.केसीलाई सर्वोच्चमा पेश गरेको हो ।

Advertisement
Advertisement

आज नै केसीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

अदालतको मानहानी गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा. केसीका समर्थकले प्रर्दशन गरेका थिए ।

प्रर्दशनकारीले डा. केसीको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग राखेका थिए ।

Advertisement
Advertisement

प्रर्दशनकारीका कारण आज विहान कार्यालय समयमा काठमाडौंको ट्राफिक व्यवस्था पनि प्रभावित भएको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top