भारतमा कांग्रेसका १५ उम्मेदवार तय, सोनिया पनि चुनाव लड्ने

एजेन्सी, फागुन २४
भारतीय विपक्षी पार्टी कांग्रेस आइले आगामी लोकसभा निर्वाचनका लागि पहिलो चरणमा १५ सिटका लागि उम्मेदवार तय गरेको छ । नेतृ सोनिया गान्धी आफ्नो पुरानो स्थान रायबरेलीबाट नै चुनाव लड्ने भएकी छन् ।

कांग्रेस अध्यक्ष राहुल गान्धीले अमेठीबाट चुनाव लड्ने घोषणा गरेका छन् । यसअघि सोनिया अब चुनाव नलड्ने र उनले आफ्नो स्थानबाट छोरी प्रियंकालाई उम्मेदवार बनाउने चर्चा चलेको थियो । पहिलो सूचीमा प्रियंकाको नाम भने छैन ।

विहीबार जारी गरिएको सूचीमा उत्तर प्रदेशका ११ र गुजरातका चार सिटमा उम्मेदवार चयन गरिएको छ । सूचीमा कांग्रेस नेताहरु निर्मल खत्री, आरपीएन सिंह, सलमान खुर्शीद, इमरान मसूद, अनु टण्डन, जितिन प्रसाद लगायतको नाम छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top