इनारमा डुबेर १ जनाको मृत्यु

२४ फागुन ७५, शनिबार

उदयपुर, फागुन २४
उदयपुरको त्रियुगा नगरपालिका–७ गुन्टेमा शुक्रवार ईनारमा डुबेर १ जनाको मृत्यु भएको छ ।

Advertisement

बिहान ११ बजे त्रियुगा नगरपालिका–७ मा रहेको सार्वजनिक ईनारमा डुबेर सोही स्थान बस्ने ६५ वर्षीय सन्त बहादुर दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top