साफ महिला च्याम्पियनसिप : पहिलो सेमिफाइनलमा नेपालको आक्रमक सुरुवात

साफ महिला च्याम्पियनसिप : पहिलो सेमिफाइनलमा नेपालको आक्रमक सुरुवात

विराटनगर, चैत ६
गतफागुन २८ गतेदेखी विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत बुधबार सुरुभएको पहिलो सेमिफाईनल खेलमा नेपालले आक्रामक सुरुवात गरेको छ ।

विहान ११ बजेदेखी सुरु भएको नेपाल र श्रीलङ्का बिचको खेलमा नेपालले श्रीलङ्कालाई दवावमा राखेको छ । नेपालले बङ्गलादेशलाई पराजित गरेर सेमिफाईनलको यात्रा तय गरेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.