म्याक्स अस्पतालको लापरवाही : फेरी विरामीको मृत्यू

विराटनगर, चैत ८
विराटनगर स्थित म्याक्स इन्टरनेशनल अस्पताल एण्ड ट्रमा सेन्टरको लापरवाहीका कारण करिब १५ दिन अघि एक शिशुको मृत्यू भएको घटना सेलाउन नपाउँदै शुक्रबार पुन एक विरामीको मृत्यू भएको छ । बृस्तृत विवरण आउन बाँकी ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top