×

NEPAL TIMES UPDATES

Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026
Playing
चट्याङ र हावाहुरीले के के क्ष ति गर्यो ? || Nepal Times
Mar 21, 2026
Playing
सार्वजनिक भए मोज्तबा खामेनी, नेटो कायर, ट्रम्पले गरे ठूलो घोषणा|| Nepal Times
Mar 21, 2026

प्रकृति–मानव केन्द्रित जनअभियानको चौथो राष्ट्रिय सम्मेलन विराटनगरमा

८ चैत्र २०७५

विराटनगर, चैत ८
भावी पुुस्ताकालागी पृथ्वी बचाऔं भन्ने उद्वेश्यका साथ प्रकृति–मानव केन्द्रित जनअभियानको चौथो राष्ट्रिय सम्मेलन विराटनगरमा हुुने भएको छ । शनिबारदेखि सुुरुहुने दुुईदिने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ ।

सम्मेलन आयोजक समितिले विराटनगरमा पत्रकार सम्मेलनगरी सो जानकारी गराएको हो । सम्मेलनमा ४९ जिल्लाका १ सय ५० जनाको सहभागिता रहने छ ।

Advertisement

सम्मेलनमा भारत,श्रीलंका, तथा वंगलादेशवाट समेत प्रतिनिधी सहभागी हुुने जनाइएको छ । प्राकृतिक मानव केन्द्रित जनअभियानका राष्ट्रिय अध्यक्ष सन्तबहादुुर घिसिंगले जलवायुु परिवर्तन तथा पर्यावरणिय चुुनौती र समाधानका उपायका वारेमा सम्मेलनमा वृह्त छलफल हुुने वताए । यसैगरी सम्मेलनमा जैविक विविधता तथा सुुशासन र मुुलुुकको अर्थ व्यवस्थाका विषयमा छलफल हुुने उनले वताए ।

विराटनगरको अतिथि सदनमा सुुरु हुुने सम्मेलन अघि विराटनगरमा ¥यालीको आयोजना गरिने सम्मेलन आयोजक समितिका संयोजक मणीकुुमार अज्र्यालले वताए । सम्मेलनले केन्द्रिय नेतृत्व समेत चयनगर्नेछ । सम्मेलनको संघिय मामिला तथा स्थानिय विकास मन्त्री लालवावुु पण्डितले उद्घाटन गर्ने कार्यक्रम छ ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top