विराटनगर, चैत १२ विराटनगर स्थित संरारी माइस्थान नजिकैको बिजुलीको पोलमा आज विहान आगलागी भएको छ । विजुलीको पोलमा अचानक आगलागी भएपछी केहीबेर भादौड मच्चिएको थियो । आगो स्थानीय प्रहरीले नियन्त्रणमा लिएका छन् ।
आनी छोइङको नियुक्ति विवादः पैसा दिनेबाहेक लिने गरेको छैन्
दिल्लीमा अर्थमन्त्री डा.स्वर्णिमले जयशंकरलाई पेन्डुलमको प्रश्न सोधेपछि
किम जोङ उनको ब्रेन ह्यामरेजको अफवाह, के भएको हो ?