×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

संवैधानिक परिषदको निर्णय असंवैधानिकः गच्छदार

१३ चैत्र २०७५

विराटनगर, चैत १३
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले संवैधानिक परिषदले सोमवार गरेको निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन । विराटनगरमा नेपाली कांग्रेस मोरङले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै कांग्रेस उपसभापति गच्छदारले प्रमुख प्रतिपक्षी दलको नेताको अनुपस्थितिमा बसेको संवैधानिक परिषदको बैठक असंवैधानिक भएकोले निर्णय पुनर्विचार हुनुपर्ने बताएका हुन ।

Advertisement
Advertisement

सोमवारको संवैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्त र समावेशी आयोगको अध्यक्ष नियुक्ति गर्ने निर्णय गरेको थियो । उनले प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने संवैधानिक परिषद् भनेको प्रमुख कार्यकारी निकाय रहेको र यसमा प्रमुख प्रतिपक्षी दलको नेतालाई पदेन सदस्य राख्नुको अर्थ राज्य सहमतिको प्रक्रियाबाट संचालन गर्ने मान्यता रहेको धारणा व्यक्त गरे ।

Advertisement

उपसभापति गच्छदारले विप्लव समूहलाई संघिय लोकतान्त्रिक गणतन्त्र मानेर शान्ति वार्तामा आउन आग्रह गर्दै सरकारले पनि विप्लव समूहलाई सुरक्षा संयन्त्र प्रयोग गरेर नियन्त्रण गर्नुको सट्टा वार्ता र संवादबाट समस्याको निकास निकाल्न आग्रह गरे ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top