काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसभा निर्वाचन सफलताको कामना गर्दै भारतीय समकक्षी नरेन्द्र मोदीलाई शुभकामना दिएका छन् ।
भारतीय विदेशसचिव विजयकेशव गोखलेसँगको भेटमा ओलीले विश्वको ठूलो लोकतान्त्रिक अभ्यासलाई चासोपूर्वक हेरेको बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउन ११ सदस्यीय समिति गठन
राजविराज अस्पतालमा सुत्केरी प्रकरण : ड्युटीका कर्मचारी हटाइए
भोटेकोसी विपद्पछि विवादमा आएको ‘ग्रिन आर्मी’विरुद्ध सर्वोच्चमा रिट