विराटनगर लगायत पुर्वका केही ठाउँहरुमा मेघ गर्जनसहित पानी

विराटनगर लगायत पुर्वका केही ठाउँहरुमा मेघ गर्जनसहित पानी

विराटनगर, चैत १२

विराटनगर लगायत पुर्वका केही ठाउँहरुमा मेघ गर्जनसहित पानी परिरहेको छ । देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली रहि देशका केहि स्थानहरुमा मेघ गर्जन सहितको हल्का वर्षाको संभावना रहेको र उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.