×

NEPAL TIMES UPDATES

Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026

प्रचण्डको प्रश्न– सामन्ती व्यवस्था फ्याँकेर गणतन्त्र ल्याउनु गलत थियो ?

१७ चैत्र २०७५

काठमाडौं, चैत १७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले गणतन्त्र विरोधीहरुले विभिन्न हर्कत गरिरहेको बताएका छन् । आइतबार रिपोर्टर्स क्लबको वार्षिकोत्सवका अवसरमा प्रचण्डले आफू अमेरिकामा रहँदा त्यस्तै हर्कत देखिएको बताए । उनले हालैको आफ्नो अमेरिका भ्रमणका क्रममा त्यहाँ रहेका नेपालीकै कारण आफूलाई तीतो लागेको सुनाए ।

नेपाली कांग्रेस अमेरिकाको कमिटीले अपराधी भन्दै निर्णय गरेको सुनेको बताउँदै उनले शान्ति प्रक्रियाको नेतृत्व गिरिजाप्रसाद कोइरालालाई पनि मुछेको टिप्पणी गरे ।

Advertisement
Advertisement

आफूले शान्ति प्रक्रियामा हस्ताक्षर गरेर गल्ती नगरेको भन्दै प्रचण्डले जनताले संघर्ष गरेर प्राप्त गरेको व्यवस्थालाई उल्ट्याउन प्रतिक्रियावादीहरूले यस्ता हर्कतहरू गरेको बताए ।

‘अमेरिकाले आफूमाथि ’नो इन्भेस्टिगेसन सर्कुलर’ जारी नगरेको भए जे पनि हुन सक्ने रहेछ ’ उनले भने । उनले देशमा सामन्ती व्यवस्था फ्याँकेर गणतन्त्र ल्याउनु गलत थियो भन्दै प्रश्न गरेका थिए ।

Advertisement
Advertisement

अध्यक्ष प्रचण्डले आफूलाई कुनै डर र लोभ नभएको समेत बतानए । देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएकाले आफूलाई कुनै डर र लोभ नभएको बताएका हुन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top