×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हुरी पिडितलाई मोरङका उद्योगीको राहत

२६ चैत्र २०७५

२६, विराटनगर
मोरङ व्यापार संघले बारा र पर्साका हावाहुरी पीडितहरुका लागि राहत सामाग्री पठाएको छ । मंगलबार साँझ मोरङ व्यापार संघले वितरणका लागि राहत सामाग्री तरुण दल मोरङको टिमलाई हस्तान्तरण गरेको हो ।

हावाहुरी पिडितलाई मोरङ व्यापार संघले १९ सय केजी चामल, २ सय केजी दाल, ४ सय २० थान साबुन, २ सय पोका खाने तेल,२ सय केजी नुन, ३ सय केजी आलु, ५० केजी प्याज, १ सय २० जोर चप्पल,बिस्कुट, चाउचाउ लगायतको सामाग्री हस्तान्तरण गरेको छ । मोरङ व्यापार संघका अध्यक्ष पवन सारडा, प्रकाश मुन्दडा, अनिल साह, उद्योगी महेश जाजु,लगायतले उक्त सामाग्री प्रदेश १ की सांसद विन्दिया कार्की, तरुण दल मोरङका अध्यक्ष संजय प्रभाकर थापा, कोषाध्यक्ष अनिल रिजाल, तरुण दल

Advertisement
Advertisement

Advertisement

विराटनगर महानगर अध्यक्ष सन्तोष न्यौपाने लगायतलाई हस्तान्तरण गरे । प्राकृतिक विपत्तिमा परेका बारा पर्साका पिडितका लागि सानो सहयोग गरेको सारडाले बताए । बुधबार बिहानै तरुण दलको टिम थप सामाग्रीहरु झुल,तन्ना, लाइट, कपडा , चप्पल लगायतका लिएर बारा र पर्साका हावाहुरी पिडित साढे ३ सय घरपरिवारलाई राहत सामाग्री प्रदान गर्न जाने अध्यक्ष थापाले जानकारी दिए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top